• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ६. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • १०. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

रिब्दीकोट गाउँपालिकाको नीति तथा कार्यक्रम बहुमतले पारित


  •   बिहिबार, असार ०९, २०७९ मा प्रकाशित
  • जनकराज भट्टराई, पाल्पा। रिब्दीकोट गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
    गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले एघारौं गाउँसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। कार्कीले  गाउँपालिकाको आन्तरिक आय, अन्तर सरकार वित्त हस्तान्तरण, राजश्व बाँडफाँडलाई यथार्थ बिष्लेषण गर्ने गरि नीति तथा कार्यक्रम तय गरिएको बताउनुभयो ।
    नीति तथा कार्यक्रममा गाउँपालिकाको एकिकृत कृषी तथा पशु विकासको रणनिती बनाई कार्यान्वयन गर्न बिज्ञ सहितको संयन्त्र निर्माण गर्ने, किसान सुचिकरणको बाँकी काम पुरा गरि परिचय पत्रको व्यवस्था मिलाउने, एक वडा एक प्राविधिक सेवा कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक नमुना उत्पादन लगाएतका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
    त्यस्तै पुर्वाधार विकासमा सार्वजनिक निजी साझेदारीको नीति अवलम्बन गर्ने, खस्यौली प्राथमिक केन्द्रलाई १० शैयाको अस्पतालमा परिणत गर्ने, उज्यालो तथा सुरक्षित रिब्दीकोट कार्यक्रमलाई अगाडी बढाई मुख्य सडक क्षेत्रहरुमा सडक बत्ति र सिसि क्यामेराको प्रबन्ध मिलाउने, गाउँपालिका स्तरिय उद्योग बाणिज्य संघ स्थापना गर्ने, मेरो रिब्दीकोट मेरो गर्व मेरो स्वर्ग अभियान सञ्चालन गरि विभिन्न क्रियाकलाप गर्नेलगाएतका विषय नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन अर्यालले जानकारी दिनुभयो ।
    नीति तथा कार्यक्रममा एकल महिलाको भर, एक घर एक वित्तिय संस्था खाता, कृषी व्यवसाय सफलताको आधार सबै खेतियोग्य जमिनमा सिँचाई पुर्वाधारलगाएतका कार्यक्रम सञ्चालन गर्ने जनाईएको छ । गाउँपालिकाले कृषी कर्म गर्नेगरि गाउँपालिका भित्र बसाँईसराई आउने नागरिकलाई प्रोत्साहन रकम उपलब्ध गराउने भनिएको छ ।
    त्यस्तै, गाउँपालिकामा संकलन गरिने कर तथा राजश्वलाई विद्युतिय प्रणाली मार्फत भुक्तानी गर्न स्मार्ट रिब्दीकोट एप निर्माण गरि प्रयोगमा ल्याईने नीति तथा कार्यक्रममा उल्लेख छ।

    Advertisement

    बिहिबार, असार ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation