• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

सूर्योदय वोमी लघुबित्तको बार्षीक बजेट तथा रणनीति तर्जुमा गोष्ठि सम्पन्न


  •   आइतबार, जेठ २२, २०७९ मा प्रकाशित
  • कामनाडेली, कोहलपुर। सूर्योदय वोमी लघुबित्त बित्तीय संस्था लिमिटेडको बार्षिक बजेट तथा रणनीति तर्जुमा गोष्ठी कोहलपुरमा सम्पन्न भएको छ ।

    Advertisement

    संस्थाको कोहलपुर क्षेत्र अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा गोष्ठि सकिएको हो।
    गुल्मी,अर्घाखाँची, प्युठान, दाङ रोल्पा बाके बर्दिया कैलाली कंचनपुर सुर्खेत र सल्यान गरि जम्मा १२ जिल्लाका २९ वटा शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कार्यक्रम सकिएको कोहलपुर क्षत्रका क्षत्रीय प्रमुख बिकास आचार्यले जानकारी दिनुभयो ।
    उहाले संस्थाको विभिन्न क्षेत्रीय कार्यालयहरुको बार्षिक बजेट तथा रणनीति तर्जुमा गोष्ठी गर्ने योजना अनुसार कोहलपुरमा पनि कार्यक्रम गरिएको बताउनुभयो ।

    क्षेत्रीय प्रबन्धक बिकाश आचार्यले सहजीकरण गर्नुभएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पङ्गेनी, केन्द्रिय कार्यालयका जोखिम ब्यबस्थापन बिभागका प्रमुख घनस्याम भट्टराई ,कार्य संचालन तथा अनुगमन बिभागका प्रमुख केशरिराज निरौला, योजना तालिम तथा सदस्य सुरक्षण बिभाग प्रमुख गोपाल पौडेल लगाएतका लगायतको सहभागिता रहेको थियो ।
    कार्यक्रमको समापन सत्रमा वोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत पङ्गेनीले सदस्यहरुको जीवन स्तर उकास्नको लागि विभिन्न उत्पादनमुखि तालिम ,वित्तीय साक्षरता लगाएतका सदस्य मैत्री तालिमहरु संचालन गर्न शाखाप्रमुखहरूलाई सुझाव दिनुभएको थियो ।

    काभ्रेको बनेपामा केन्द्रिय कार्यालय रहेको यो संस्थाले बिगत ११ बर्ष देखि निरन्तर बिपन्न वर्गको उत्थानमा काम गर्दै आएको छ।
    देशका कुल १९१ शाखा कार्यालय मार्फत एक लाख ८४ हजार सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याउदै आएको यो संस्थाले ९८ हजार ऋणि सदस्यहरुलाई करिब ११ अरब कर्जा लगानी गरेको छ भने चार अरब भन्दा बढी बचत परिचालन गरिएको जनाएको छ ।
    ७९ करोड १९ लाख ८५ हजार चुक्ता पूंजी रहेको संस्थाको प्रति शेर आम्दानी १७.२७ प्रतिशत छ। संस्थाको मूल्य आम्दानी अनुपात ७७.६५ गुणा प्रती शेयर नेट्वर्थ १६५.५२ प्रती शेयर कुल सम्पतिको मूल्य१५२६.९३
    तरलता अनुपात १३.८३ र खराब कर्जा अनुपात जम्मा २.९५ प्रतिशत रहेको छ ।
    साबिकको सुर्योदय लघुवित्त र वोमि लघुवित्त गाभीएर नयाँ संस्था सुर्योदय वोमि लघुवित्त बनेपछि गत चैत्र १९ गतेबाट एकीकृत कारोबार सुरु भएको हो । एकीकृत कारोबार पश्चात बनेको यो संस्था नेपालकै उत्कृष्ट संस्थाहरु मध्य एक रहेको संस्था दावी छ ।

    आइतबार, जेठ २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation