• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

मालिका गाउँपालिकामा डिजिटल परिचयपत्रको शुभारम्भ


  •   बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले पालिका भित्रका घरधुरीका लागी विद्युतिय घर नम्बर र परिचय पत्र वितरण कार्यको शुभारम्भ गरेको छ । गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले गाउँपालिकाको केन्द्र अर्खाबाङ्गबाट डिजिटल परिचयपत्रको शुभारम्भ गरेका हुन् ।
    गाउँ गाउँका डिजिटल परिचयपत्रको लागी घरघरमा कर्मचारी खटाएर विवरण संकलन गरिएको छ । गाउँपालिकाले सुचना र प्रविधिमा थुप्रै विकास गरेको र गाउँपालिका भित्र बसोबास गर्ने नागरिकको अबस्था बुझ्न यस डिजिटल परिचयपत्रले ठुलो मदत पुग्ने गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले बताए ।
    गाउँपालिका द्धारा वितरण गरिएको घर नम्बरमा प्रत्येक घरको ९न्क्ष्क्० प्रविधि मार्फत पालिका भित्रका प्रत्येक घरको डाटा संकलन गरिएको छ । प्रत्येक घरको ९न्+० कोडलाई आधार मानेर विद्युतिय घर नम्बर कायम गरिएको मालिका गाउँपालिकाले जनाएको छ ।
    गाउँपालिकाले निर्माण गरेको उक्त विद्युतिय कोड स्क्यान गरी सजिलै आफुले चाहेको घर सम्म पुग्न सकिने छ भने डिजिटल परिचय पत्र मार्फत घर परिवारको व्याक्तिगत विवरण तथा टोल र सम्पर्क र घरको नक्सा हेर्न सकिने गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीले जानकारी दिए । घर घरमा उपलब्ध गराईएको विद्युतीय घर नम्बर वा परिचय पत्र नम्बरको शुभारम्भ गर्नु पहिले गाउँपालिकाले डिजिटल भिलेज प्रोफाईल निर्माण गरिसकेको छ ।
    डिजिटल परिचयपत्र मार्फत सम्पुर्ण परिवारको व्याक्तिगत, सामाजिक, आर्थिक, पारिवारिक, घरको भौतिक अवस्था लगाएत २ सय ४६ वटा विवरण, गाउँपालिका विनियोजन गरेको बजेट, योजना तर्जुमा गर्नमा समेत निकै महत्वपुर्ण भूमिका रहने प्रवक्ता गिरीले बताए । डिजिटल नम्बरमा भएका सम्पुर्ण विवरणहरु नियमितरुपमा वडा तथा गाउँपालिकाबाट अध्याबधिक हुने छन् ।

    Advertisement

    बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
    टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान
    बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा
    एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण
    सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
    बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    • २.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    • ३.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ४.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ५.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ६.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ७.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ८.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation