• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार ३२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, दैलेख अदालतमा पुराना मुद्दा शून्य

भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

  • २. लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

  • ३. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

  • ४. राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

  • ५. विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

  • ६. ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

  • ७. कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

  • ८. वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

  • ९. भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

  • १०. दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

कपिलवस्तु काँग्रेस : देउवा भन्दा पौडेल पक्ष बलियो


  •   शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित
  • कपिलवस्तु । नेपाली काँग्रेसका देशैभरका नेता कार्यकर्ता अहिले १४ औं अधिबेशनमा होमिएका छन्। नेपाली काँग्रेसको वडा, र पालिका क्षेत्र स्तरको अधिवेशन सम्पन्न भैसकेको छ ।
    जिल्ला सभापति पदमा पौडेल पक्ष र देउवा पक्षका उम्मेदवारहरु विच प्रतिस्पर्धा हुने भएको छ । देउवा पक्षका उम्मेदवार जिल्ला सभापति पदका उम्मेदवार राजेश आचार्य भन्दा पौडेल पक्षका अब्दुल कलाम बालियो उम्मेदवारको रुपमा देखीएका छन् ।
    पौडेल पक्षका दिग्गज नेता तथा नेपाली काँग्रेस कपिलवस्तुका वर्तमान जिल्ला सभापति सुरेन्द्रराज आचार्यको साथ र सहयोगका कारण अब्दुल कलाम बलियो उम्मेदवार रहेको अंकलन गर्न सकिन्छ । नेपाली काँग्रेस कपिलवस्तुको दुई कार्यकाल उपसभापति र कार्यबाहक सभापति समेत भएका कारण अब्दुल कलाम विजयीको नजिक रहेको जानकारहरु बताउछन । कपिलवस्तु काग्रेसको तीन वाटै क्षेत्रको मत परिणाम हेर्दा अब्दुल कलामको जित सुनिश्चित रहेको कपिलवस्तुका नेता कार्यकार्ताहरुले बताएका छन ।

    Advertisement

    महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख, नेपाली कांग्रेस बर्तामान जिल्ला उपसभापति समेत रहनु भएका कलामले पार्टीलाई थप बलियो बनाउन जिल्ला सभापति पदमा उमेद्धवारी दिएको बताउनु भयो । ४ दशकदेखि सक्रिय राजनिति र सामाजिक सेवामा लागेका कलाम लोकप्रिय नेताका रुपमा जिल्लामा परिचित हुँदै आउनु भएकोे छ ।

    गाबिस अध्यक्ष हुदै, ९ औँ महाधिवेशनबाट लागातार महाधिवेशन प्रतिनिधि रहेका कलाम जिल्लाका दर्जनौ सघंसस्थामा रही काम गरीसक्नु भएको छ ।
    यस कारण कलाम बलियो ।।
    विगत चार दशक देखी नेपाली काँग्रेसमा लागेका कलाम समान्य कार्यकर्ता देखि जिला कार्यसमितीको विभिन्न पदमा हुँदै उपसभापति र कार्यबाहक सभापति समेत भैसक्नु भएको छ । नेपाली काँग्रेसले दिएको हरेक जिम्मेवारी कलामले सफलता पुर्वक निर्वाह गरेका कारण कलाम बलियो उम्मेदवारको रुपमा देखिएका छन् ।
    पार्टीको नीति नियम तथा निर्देशनको पुर्ण रुपमा मान्दै आएका कलाम नेपाली काँग्रेसका स्वच्छ छवि भएका नेता मनिनु हुन्छ ।
    नेपाली काँग्रेस कपिलवस्तुका वार्तमान जिल्ला सभापति सुरेन्द्रराज आचार्यसग नजिक रहेर राजनीति गर्नु भएका कलामलाई सभापति आचार्यको साथ र साहयोग रहने धेरैको विश्वास रहेको छ । विगतमा आचार्यलाई दोस्रो संविधान सभाको निर्वाचनमा विजयी गराउन कलामको ठुलो सहयोग रहेकोले आचार्यले कलामलाई साथ दिने अकंलन गर्न सकिन्छ ।

    शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन

    • २.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन

    • ५.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • ६.
      ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै

    भर्खरै

    • १.
      विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

    • ३.
      लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, दैलेख अदालतमा पुराना मुद्दा शून्य

    • ४.
      भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

    • ५.
      ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

    • ६.
      आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

    • ७.
      दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

    • ८.
      नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation