• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ८. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ९. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • १०. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

गोरुको सट्टा हाते ट्याक्टर


  •   आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
  • अनुज पछाई, बिजुवार । प्यूठान नगरपालिका वडा नंवर ३ बिजयनगरका  बिष्णु खडकाले खेती किसानीका  लागि एकहल गोरु पालेका थिए । खेतीको सिजनमा तिनै गोरुले खेतबारी जोत्थे । उनलाई गोरुले  खेतबारी जोतेर भ्याउनका लागि  एक साता भन्दा धेरै समय लाग्थ्यो।
    तर, अब उनलाई हल गोरु नार्नु पर्दैन। हप्तादिन लगाएर खेति गर्नुपर्दैन।हाते ट्याक्टरबाट खेतबारी जोत्न सकिने भयो।
    उनले आफ्नो खेतिको काम समयमै सकेर अन्य किसानहरुलाई पनि सघाउँन जाने गरेका छन् । गोरुको प्रयोग भन्दा हाते ट्याक्टरको प्रयोगले खेति गर्न सहज हुने डकाले बताए । ‘खेतबारी जोत्नको लागि मात्रै भइपनि वर्षभरी गोरु पाल्नुपर्ने, दाना, घाँस खुवाएर वर्षभरी उनीहरुलाई पाल्दा नाफा जती त्यही घाँस र दानामा जान्छ, तर हाते ट्याक्टरलाइ जोत्ने बेला पेट्रोल भर्ने र सर्भिसिङ गरे पुग्ने उनी बताउछन। हाते ट्याक्टरको प्रयोगले खेति गर्न सहज छ ।
    खडकाले ट्याक्टरको माध्यमबाट धेरै किसानलाइ काम गर्न सहज भएको बताए । गोरुले खेत जोत्दा समय धेरै लाग्न जनशक्ति धेरै चाहिने अन्य खर्च पनि धेरै लाग्ने भएकाले किसानहरुको कृषि पेशा पनि संकटमा पर्ने उनको ठम्याई छ । एक दिनमा हाते ट्याक्टरले बाह्र तेह्र कठ्ठा सम्म जोत्न सकिन्छ भने गोरुले पाँच छ कठ्ठा मात्र जोत्ने खड्काकोे भनाइ छ । वर्षभरी खेतीपाती गर्दा खेत खनजोत गर्न लाग्ने खर्चले सामान्य किसानले पनि हाते ट्याक्टर किन्न सकिने खड्का बताउछन ।
    आजभोलि गाउँघरमा गोरु पाल्ने चलन कम हुँदै गएको र कृषिकार्यमा नयाँ–नयाँ प्रविधि भित्रिएपछि किसानको रोजाइ पनि यसमै पर्न थालेको छ ।

    Advertisement

    आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • २.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ६.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ७.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ८.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation