• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

तिलाचन धुरीमा टेलिकम सेवा बिस्तार


  •   शुक्रबार, कार्तिक १२, २०७८ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। रुकुम, रोल्पा र बागलुङको संगम स्थल हो तिलाचन धुरी । त्यहाँका रिगा ताल र तिलाचन तालले थप प्राकृतिक सौन्दर्यता बढाएका छन । त्यहाँ पुग्ने जो कसैको प्राकृतिक सुन्दरता र मनोरम दृश्यले मन लोभाउने गरेको छ ।

    Advertisement

    मध्यपहाडी लोकमार्गको स्तरोन्नति र जिल्लाको पश्चिम भुभागमा कालोपत्रे भए सँगै त्यस क्षेत्रमा मानिसको चहलपहल समेत ह्वात्तै बढेको छ । समुद्री सतह देखि ३ हजार ४ सय मिटर उचाईमा अवस्थित तिलाचन धुरी प्राकृतिक सुन्दरताले भरिपुर्ण रमणिय स्थलको रुपमा पछिल्लो समय परिचित हुँदै गएको छ ।

    ३ जिल्लाको मनोरम दृश्य अवलोकन गर्न पाईने भएकाले पछिल्लो समय त्यहाँ आन्तरिक पर्यटकको आवागमनमा समेत उल्लेख्य वृद्वि भएको छ । पहिले पहिले त्यस क्षेत्र आसपासमा गाईभैंसी, भेडाबाख्रा र चराचुरुङगीको मात्र आवाज सुन्न पाईन्थ्यो । पातीहाल्ने नामले परिचित उक्त ठाउँ बागलुङ, पुर्वी रुकुम र रोल्पाका गोठालाहरुको भेटघाट हुने विन्दु र बासस्थान समेत हो ।

    आधा दशक अगाडी सम्म पशु चौपाया र सिमित गोठालाहरु भेटिने त्यस ठाउँमा मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नती सँगै अहिले त्यहाँ गाडी र मानिसको भिडभाड बढन थालेको छ । त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक र स्थानियबासीलाई लक्षित गरि नेपाल टेलिकमले पहिलो पटक मोवाईल सेवा सञ्चालनमा ल्याएको छ ।

    बागलुङको निसीखोला गाउँपालिका वडा नं ६ स्थित तिलाचन धुरी (पातीहाल्ने) मा टेलिकमले स्थायी संरचना निर्माण गरि मोवाईल सेवा टुजी र फोर जी एक साथ शुभारम्भ गरेको टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

    टेलिकमले ग्रामीण र दुरदराजका बस्ती सँगै लोकमार्ग आसपासका क्षेत्रमा आफनो सेवालाई निरन्तर विस्तार र स्तरोन्नती गर्ने योजना अनुरुप २५ मिटर अग्लो बिटियस टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याईएको शर्माले बताए ।

    यो भन्दा पहिले त्यस क्षेत्रमा मोवाईल सेवा थिएन जसका कारण त्यहाँका स्थानियबासी, मध्यपहाडी लोकमार्गको निसी भल्कोट देखि पुर्वी रुकुमको भुमे गाउँपालिका हुँदै यात्रा गर्ने यात्रु र रोल्पाको सुनछहारी गाउँपालिकाका बासिन्दा मोवाईल र ईन्टरनेट सेवाबाट वञ्चित थिए । अहिले मोवाईल सेवा सुचारु भएसँगै उक्त क्षेत्रलाई सञ्चारमा सुगम बनाएको शर्माको भनाई छ ।

    उक्त क्षेत्र पर्यटकीय हिसाबले महत्वपुर्ण रहेको र मध्यपहाडी लोकमार्ग भएर धेरै मानिसहरु ओहोरदोहोर गर्ने भएकाले टेलिकमले उक्त कुरालाई मध्यनजर गर्दै सेवा विस्तार गरेको जनाएको छ । मोवाईल सेवा सञ्चालनमा आएसँगै फोनमा कुराकानी गर्न र मोवाईल डाटा मार्फत उच्च गतिको फोर जीको ईन्टरनेट सेवा प्रवाह भईरहेको छ ।

    भौगोलिक विकटता र अनेकौं समस्याका बाबजुत टेलिकमले त्यहाँका जनप्रतिनिधी, स्थानियको सहकार्यमा सेवा पुराउन सफल भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । अहिलेको डिजिटल युगमा मोवाईल प्रयोगकर्तालाई सहजता प्रदान गर्न टेलिकमले मध्यपहाडी लोकमार्गबाट १ घण्टाको उकालो गोरेटो बाटोमा घोडा खच्चड मार्फत उपकरण र सामाग्री ढुवानी गरेर त्यहाँ मोवाईल सेवा पुराएको अध्यक्ष पौडेलको भनाई छ ।

    सेवा विस्तारसँगै हाल उपलब्ध भइरहेको सेवाको गुणस्तर बढाउने काममा पनि टेलिकमले थप गृहकार्य अगाडी बढाईरहेको बताएको छ । टेलिकमको सेवा सुचारु भए सँगै स्थानिय र त्यहाँ पुग्ने पर्यटक खुसी भएको पातीहाल्नेका होटल व्यवसायी किस्मत मगरले बताए । त्यस ठाउँमा अहिले पनि विद्युत सेवा पुगेको छैन । जसका कारण टेलिकमले टावरमा उच्च क्षमताको सोलार सेट जडान गरि टावर सञ्चालन गरेको छ ।

    मोवाईल सेवा पुगेपछि मध्यपहाडी लोकमार्ग सँगै त्यहाँ पदमार्गमा यात्रा गर्ने पर्यटक र स्थानियबासी मोवाईल सेवाबाट लाभान्वित भएका छन । सेवाग्राही प्रति उत्तरदायी भुमिका निर्वाह गर्न टेलिकमले आफनो सेवा विस्तार, सँगै गुणस्तरिय सेवा उपलब्ध गराउने कार्यलाई तिव्रता दिएको छ ।

    शुक्रबार, कार्तिक १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
    टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान
    बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा
    एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण
    सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
    बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation