• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ६. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ७. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ८. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

चाडपर्वमा पनि युवा विहिन छन् गाउँघर


  •   मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
  • टु आर क्षेत्री, प्युठान। चार्डपर्व मध्येको महान चार्ड दशै र तिहार, जुन चार्डको आफ्नै धार्मिक विश्वास होला तर नेपाली समाजमा यसलाइ परिवार तथा अन्य आफन्तसँग रमाइला भेटघाटको रुपमा प्रयोग गर्दै आएका छन् । आफ्नै भुमिमा पर्याप्त रोजगार नहुदा धेरै नेपाली रोजगारका लागि विदेशिनु परेको छ ।
    वर्षभरी विदेशमा गरेको कामको थकानलाइ मेट्न दशैँ आगमनसँगै विदेशियका युवा स्वदेश भित्रने गर्दछन् ।
    हो त्यहि मध्येको एक हो प्यूठान जिल्ला । प्यूठान नगरपालिका वडा नं २ आरनेटा, जहाँका अधिकांश युवा रोजगारका लागि भारत तथा तेस्रो मुलुक गएका छन् । यस्तै सोहि वडाका मसेरी, ढाडा, रिचि, आरधारा, कट्टेपखरा, सासखर्कका धेरै जसो युवाहरु पनि विदेशियका छन् । गरिवी, अशिक्षा, स्थानिय स्तरमा रोजगारको अवसर नपाउदा विदेशिनु परेको हो । गरिवीका कारण विचमै पढाइ छाडेर विदेशीय क्रममा कमि आउन सकेको छैन ।
    केहि वर्ष अघिसम्म दशैँको आगमनसँग रोजगारका लागि विदेशियका युवाहरु गाउँघरमा फर्कन्थे । अन्य समयमा खालि हुने गाउँघरमा दशैँ तिहारको वेला भरिभराउ हुन्थ्यो । तर यस पटक भने केहि फरक पाइएको छ । चार्डपर्वको वेला भरिभराउ हुने गाउँ खाली छन् अर्थात युवा विहिन छन् । विश्वभर फैलिएको कोरोना भाइरस र त्यसपछि प्रभावले चाडपर्वमा पनि गाउँघर युवाविहिन भएका हुन् ।
    कोरोना र त्यसपछिको प्रभावले दशैतिहारमा पनि घर नआएको रोजगारका लागि भारत पुगेका प्यूठान नगरपालिका २ आरनेटाका अर्जुन वि.कले बताए । ‘दशैँमा घर आउने भनेको थिए । कोरोनाका कारण विचमा केहि समय रोजगार विहिन हुनुपर्यो ।’ उनले भने, ‘अहिले दशैँ आउने वेला कोरोना कम हुदै गयो, रोजगार मिल्यो र घर आउन पाइएन ।’
    आर्थिक अवस्था कमजोर तथा योग्य व्यक्तिलाई जागिर नमिल्दा रोजगारका लागि विदेशिनु परेको नेकपा एमाले प्यूठान नगरपालिका २ वडा कमिटी उपसचिव रुन्द्र वहादुर खड्काले बताए । ‘सरकारवाट युवा केन्द्रित निति तथा कार्यक्रम आउन सकेका छैनन् ।’ उनले भने ‘सरकारले युवाहरुको सिप र क्षमतालाई ख्याल गर्दै स्थानिय स्तरमै रोजगारको अवसर सिर्जना गर्नु आवश्यक छ ।’
    युवाहरुका लागि केहि समयका लागि मात्र नभई दिगो रुपमा रोजगार सिर्जना गर्न सके युवाहरुमा स्वदेशमै राख्न सकिने खड्काको जोड थियो ।
    देशमा अन्योल वातावरण सिर्जना भइरहेको अवस्थाले गर्दा युवा विदेशिनु परेको हो । युवाहरुलाई स्वदेशमै राख्न राज्यले विकासका लागि योजना वनाई मुलप्रवाहमा युवाहरुलाई समेट्नु आवश्यक छ ।

    Advertisement

    मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    भर्खरै

    • १.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • २.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ३.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ४.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ५.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ६.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ७.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ८.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation