• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

कांग्रेस अधिवेशन : रुपन्देहीका वडाहरुमा तिब्र बिबाद


  •   बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित
  • बुटवल। नेपाली कांग्रेसको १४ औँ महाधिबेशनलाई लिएर केही वडा तहमा विवाद उत्पन्न हुन थालेका छन् । भदौ १८ गते देखि प्रारम्भ भएको वडागत कांग्रेसको अधिबेशनमा एकलौटी रुपमा वडा समिति तथा क्षेत्रीय प्रतिनिधी चयन गरिएको भन्दै लोकतान्त्रिक अभ्यासबाट नेतृत्व आउनुपर्नेमा युवाहरुले जोड दिएका छन् ।

    Advertisement

    यस्तै,रुपन्देहीको तिलोत्तमाका केही वडामा वडा समिति तथा क्षेत्रीय प्रतिनिधी चयनमा विवाद उत्पन्न भएको छ । कांग्रेस तिलोत्तमा वडा न.६मा क्षेत्रीय प्रतिनिधी चयन एकलौटी ढगंले गरिएको भन्दै क्षेत्रिय उम्मेदवार लक्ष्मण गौतम निर्वाचन आयोग न्यायका लागी पुगेको बताएका छन् ।

    आज पत्रकार सम्मेलन गर्दै क्षेत्रिय उम्मेदवार लक्ष्मण गौतमले तिलोत्तममा ६मा अलोकतान्त्रिक तरिकाले क्षेत्रीय प्रतिनिधी छनोट गरिएको भन्दै न्यायका लागी सम्बन्धी निकायलाई अपिल गरेका छन् । कांग्रेसको विधानत सहमति हुन नसके निर्वाचन प्रक्रियामा जाने ब्यवस्था भए पनि यस वडामा सहमति विना नै एकाधिकार प्रयोग गर्दै क्षेत्रिय प्रतिनिधी छनोेट गरिएको गौतमले आरोप लगाए ।

    गौतमले भने मैले उम्मेदवारीका लागी फर्म पनि भर,भरेको फर्म निर्वाचन समितिबाट खटिएको टोलीले लिन मानेन अनि मैले प्रश्न गरे ? किन ! लिन नमिल्ने भन्दा उनको प्रश्नमा समितिले निर्धारित समय सकियो भन्ने गैरजिम्मेवार तर्क दिएको आरोप लगाए ।

    अलोकतान्त्रिक,पंचायती शैलीले वडामा अधिबेशन गरिएको भन्दै निर्वाचन आयोगमा न्यायको लागी निवेदन पेश गरेको बताए ।निर्वाचन समितिले न्यायोचित रुपमा न्याय दिने दावी उनले गरेका छन् ।लोकतान्त्रिक दलमा यसो हर्कत नहुने कुरामा पुर्ण विश्वास गौतमले लिए ।गौतमले भने पत्रकार सम्मेलन कांग्रेसको विरोध र अधिबेशनलाई रोक्न नभएर लोकतान्त्रिक तरिकाले अधिबेशन गराउनु पर्नेमा जोड हो ।

    बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • २.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ३.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ४.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ७.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ८.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation