• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

गुल्मीमा युवा पुस्ता उद्योग व्यवसायमा आकर्षित


  •   सोमबार, पुष २७, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । युवा पुस्ता उद्योग व्यवसायमा आकर्षित हुन थालेका छन् । कृषि, पशुपालन, नयाँ उद्योग, कलकारखाना, व्यापार गर्ने युवाको संख्या बढ्दै गएको छ ।
    सानादेखि ठूला उद्योग व्यापारसम्म युवाको नेतृत्वमा हुने क्रम बढेर गएको छ । गुल्मीको इस्मा गाउँपालिकाको छल्दीमा पनि तम्घासमा युवाले कंक्रिट उद्योग सञ्चालनमा ल्याएर आफु र स्थानीय युवाहरुलाई रोजगारि दिँदै आएका छन् ।
    गुल्मीका जिल्लाको रेसुङ्गा नगरपालिका निवासी युवा निशेष श्रेष्ठले इस्मा गाउँपालिकाको वडानम्बर–२ छल्दीमा कंक्रिट उद्योग संचालन ल्याइएको हो । विदेशमा भन्दा यहाँ अवसर राम्रो देखेर पनि मेहनत गर्न चाहनेले उद्योग व्यवसाय गर्न थालेका छन् ।

    Advertisement


    पछिल्लो समय धेरै युवाको रोजाइ विदेश बन्दै गएका बेला कतिपय भने स्वदेशमै केही गर्न चाहिरहेका छन् । केही गर्छु भन्ने सोचका साथ लगनशील भएर काम गर्ने हो भने बेरोजगार भएर भौँतारिनु पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरालाई युवाले चरितार्थ पारेका छन् ।
    युवा व्यावसायी श्रेष्ठले छल्दीमा जग्गा भाडामा लिई भुकम्प प्रतिरोधी इन्टर लकिङ्ग ईंटा,टायल लगायत कंक्रिट उत्पादन शुरु गरेका हुन् । २ वर्ष पहिले करिव ५ लाख लगानी गरेर उद्योग सञ्चालन गरेको श्रेष्ठले बताए ।


    अहिले उनले ‘रेसुङ्गा इकोसेल एण्ड कंक्रिट उद्योग’ नाम दिएर उनले उक्त उद्योग संचालन गरेका छन् । अहिले उद्योग विस्तार गरेर सेवा सुविधा बढाई लगानी पनि ४५ लाख पुगेको उहाँको भनाई छ ।
    २०७२ सालको भुकम्प पछि बिभिन्न जिल्लाहरुमा यस्तै सामाग्रीहरु उत्पादन भएको देखेर आफुले सुरु गरेको श्रेष्ठले बताए । एमबिए पढाई सकेर बिभिन्न ठाउँमा रोजगारि पनि गरेर त्यहि अनुभवलाई आफुले आफनो उद्योगमा लगाएको श्रेष्ठले बताए ।


    पढाई पछि बैदेशीक रोजगारिका लागि जान आटेका युवा स्वदेशमै केहि गरेर अरुलाई पनि रोजगारि दिनुपर्छ भन्ने सोचले नयाँ व्यवसाय सुरु गरेको बताए । अहिले बेरोजगार रहेका ५५ जना स्थानियलाई रोजगारी दिएको व्यवसायी श्रेष्ठले बताए ।
    नयाँ प्रबिधिको भुकम्प प्रतिरोधी नर्मल तथा ईन्टरलक सिमेन्टेड जोडाई रहेको छ । उत्पादन भएका सामाग्रीहरु धमाधम बिक्रि भईरहेको र माग बढिरहेको व्यवसायी श्रेष्ठको भनाई छ । उद्योगलाई अझै बिस्तार गर्दै लैजाने सोच रहेको बताए ।

    सोमबार, पुष २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...