• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

गुल्मीमा उत्पादित बस्तुहरुको गुणस्तर र लेभलिङ गर्न अन्तरक्रिया


  •   सोमबार, पुष १३, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा उत्पादित बस्तुहरुको लेभलिङ गर्ने उदेश्यले उद्योगहरु, व्यवसायीहरु र सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्ला सदरमुकाम तम्घासमा बिभिन्न खाध्य वस्तु उत्पादक उद्योगहरुसँग अभिमूखिकरण कार्यक्रम गरेको हो ।
    गुल्मी जिल्लामा उत्पादन भएका र अन्य ठाउँमा उत्पादन भएका बस्तुहरुको गुणस्तर, कसरी लेभलिङ गर्ने र यसका प्रक्रियाहरुको बारेरमा उद्योगी र व्यवसायीहरुलाई जानकारी गराउने उदेश्यले कार्यक्रम राखिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका बरिष्ठ उद्योग अधिकृत लक्ष्मण घिमिरेले बताए । यस कार्यक्रमले जिल्लामै उत्पादन गर्ने उद्योगहरुले उत्पादन गर्नेका खाध्य बस्तुहरुमा अनिवार्य रुपमा उत्पादित बस्तुको उत्पादन मिति र अन्तिम मिति उल्लेख गरेर बिक्री बितरण गर्ने उदेश्य रहेको घिमिरेले बताए ।
    कार्यक्रममा खाध्य प्राबिधिक प्रकाश थापाले उत्पादित खाध्य बस्तुको गुणस्तर, लेभलिङ, कसरी गर्ने र खाध्य र अखाध्य बस्तुको बारेमा जानकारी गराएका थिए । उनले उद्योगहरुले अनिवार्य लेभलिङ गरेर बिक्री गर्नुपर्नेमा जोड दिएका थिए ।
    लेभलिङले कुन बस्तु कसरी प्रयोग गर्ने कहिलेसम्म प्रयोग गर्ने जस्ता खुलाएको हुनुपर्नेमा जोड दिएका थिए । बजारमा बिक्री गर्न राखिने बिभिन्न खाध्यबस्तुको उत्पादित मिति र म्याद सकिने मिति अनिवार्य राख्नु पर्नेमा जोड दिएका थिए ।

    Advertisement

    त्यस्तै कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका श्रीकृष्ण भट्टराई र गुल्मी अस्पतालका झबिन्द्र अर्यालले औषधी त्यसको प्रयोग र लेभलिङको बारेमा जानकारी गराएका थिए । उनिहरुले औषधीमा लेभलिङले ठूलो अर्थ राख्ने भएकाले प्रयोग गर्नेहरुले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
    कार्यक्रममा गुल्मी उद्योग बाणिज्उ संघ गुल्मीका उपाध्यक्ष रामप्रसाद पन्थीले जिल्ला सदरमुकाम तम्घास रहेका उद्योगहरुलाई धेरै पहिलेदेखि नै उत्पादित खाध्य बस्तुहरुमा लेभलिङ अनिवार्य राख्न भनिएको बताए । कुनैपनि खाध्य बस्तुमा राखिने लेभलिङ उपभोक्तालाई प्रयोग गर्न पनि ढुक्क हुनेभएकाले यसबारे सबै व्यवसायीले ध्यान दिनु पर्ने बताए ।
    कार्यक्रममा सहभागि जिल्लाका बिभिन्न उद्योग व्यवसायीहरुले लेभलिङ गर मात्रै भन्ने तर कुनै तालिम र सहयोग नगर्ने गरेको दुखेसो गरेका थिए । तम्घासमा खासगरि चाउमिन, पाउरोटी, दुध, घिउ बिक्री गर्ने व्यवसायीहरुले लेभलिङ गरेर बिक्री गर्नको निम्ति राज्यबाट पनि सहयोग हुनुपर्ने जोड दिएका थिए ।

    सोमबार, पुष १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...