काठमाडौ । प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महरालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
Advertisement
श्वासप्रश्वासमा समस्या देखिएपछि गम्भीर बिरामी भएकी ५९ वर्षीया महरालाई शुक्रबार हेली एभरेष्टमार्फत दाङबाट काठमाडौं ल्याइएको हो ।
सीताले केही वर्ष पहिले छातीको शल्यक्रिया गराएकी थिइन् ।