• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार १७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • २. माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख बजेट प्रस्ताव

  • ३. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ४. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ५. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ६. ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

  • ७. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ८. माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार

  • ९. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • १०. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

काठमाडौंसहित हिमालयन क्षेत्रमा शक्तिशाली भूकम्प जाने खतरा


  •   बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित
  • काठमाडौं । हिमालयन क्षेत्रमा निकट भविष्यमा महाविनाशकारी भूकम्प जाने खतरा रहेको एउटा नयाँ अध्ययनले देखाएको छ ।

    Advertisement

    भूगर्भशास्त्रीय,एतिहासिक र भौगोलिक डेटाको समीक्षा गरि गरिएको अध्ययन अनुसार हाम्रै जीवनकालमा ८ वा त्योभन्दा बढी म्याग्निच्युटको शक्तिशाली भूकम्प जाने खतरा रहेको छ । हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

    हिमालय क्षेत्रको अग्रभागमा रहेका ठूला शहरहरु भारतको चण्डिगढ र देहरादूनका साथै नेपालको काठमाडौं भूकम्पको उच्च जोखिममा रहेको बताइएको छ । यी शहरहरुमा बढेको जनघनत्वले भूगर्भीय चाप बढ्नाले भूकम्पको जोखिम बढेको अध्ययनको निचोड छ ।

    निकट भविष्यमा हिमालयन क्षेत्रमा आउने भूकम्प २० औं शताब्दीमा अलेस्का उपक्षेत्र अन्तर्गत पर्ने अलस्काको खाडीदेखि रुसी सुदुरपूर्वको कामचटकासम्म फैलिएको विशाल भूकम्प जत्तिकै शक्तिशाली हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

    पूर्वमा भारतको अरुणाञ्चलदेखि पश्चिममा पाकिस्तानको सीमानासम्मका सम्पूर्ण हिमायन क्षेत्र विगतमा ठूलो भूकम्पको स्रोत रहेको अध्ययनमा संलग्न स्टिभनजी वेस्नोस्कीले बताए ।

    -इण्डिया डटकमबाट साभार

    बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माण्डवीमा साइबर क्राइमसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
    राप्ती गाउँपालिकामा विद्युतीय हाजिरी प्रणाली लागू
    कपिलवस्तुमा क्युआर कोडबाटै निवेदन र उजुरी दिन सकिने
    ओली र डिजिटल बोर्ड ह्याकिङ: प्रविधिकै माध्यमबाट आक्रमण
    भिभो नेपालद्धारा भि ५० मोवाईल लन्च
    टेक युथ प्रालिले नि:शुल्क इलेक्ट्रोनिक सामाग्री मर्मत गरिदिने 

    लोकप्रिय

    • १.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • २.
      माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख

    • ३.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ४.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ५.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ६.
      ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation