• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, बैशाख २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

यस्तो छ रास्वपाको स्थानीय निर्वाचनको उम्मेदवार छनोट रुपरेखा (पूर्णपाठ)

राहत कहाँ हरायो ? मान्डवीका पीडित ४ वर्षदेखि पर्खाइमै

लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

सरुमारानीमा घुम्ती पशु स्वास्थ्य शिविर : ३५० घरपरिवार लाभान्वित

रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

लोकप्रिय समाचार

  • १. विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

  • २. समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड पुल

  • ३. हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

  • ४. भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ घाइते

  • ५. एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

  • ६. स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

  • ७. रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

  • ८. धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

  • ९. धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

  • १०. रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

कोरोना संक्रमणबाट बाँकेमा दुईजनाको मृत्यु


  •   शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित
  • बाँके । कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ ।

    Advertisement

    नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई संक्रमितको गए राति मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको हो । मृत्युु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरका ६१ वर्षीय पुरुष र वडा नं १८ कारकाँदोकी १८ वर्षीषा युवती रहेका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् । भृकुटीनगर निवासी ६१ वर्षीय पुरुषको गएराति ९ बजे र १८ वर्षीय युवतीको ९ः ३० बजे मृत्यु भएको श्रेष्ठले बताएका छन् । असोज २५ गते अस्पताल भर्ना भएका पुरुषको श्वासप्रश्वासमा समस्या थियो। उनलाई प्लाजामा थेरापी लगायतका विधिबाट पनि उपचार गरिएको थियो ।

    त्यस्तै असोज २९ गते अस्पताल भर्ना भएकी १८ वर्षीया युवतीमा पनि शवासप्रश्वासमा समस्या रहेको श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

    शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक
    रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन
    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु
    गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण
    गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  
    लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

    लोकप्रिय

    • १.
      विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    • २.
      समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड

    • ३.
      हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    • ४.
      भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा

    • ५.
      एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

    • ६.
      स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

    • २.
      मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

    • ३.
      यस्तो छ रास्वपाको स्थानीय निर्वाचनको उम्मेदवार छनोट रुपरेखा (पूर्णपाठ)

    • ४.
      राहत कहाँ हरायो ? मान्डवीका पीडित ४ वर्षदेखि पर्खाइमै

    • ५.
      लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

    • ६.
      अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

    • ७.
      भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

    • ८.
      सरुमारानीमा घुम्ती पशु स्वास्थ्य शिविर : ३५० घरपरिवार लाभान्वित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation