• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

बलात्कार विरुद्ध कालो पहिरनमा उत्रे कपिलबस्तुका युवतीहरु


  •   शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित
  • कपिलवस्तु। कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित बोडगाउँमा किशोरीहरुले बलत्कार विरुद्ध कालो पहिरनमा विरोध जनाएका छन् ।
    किशोरी हत्या हिंसा तथा बलत्कार विरुद्ध विरोध अभियान अन्र्तगत सो विरोध सभाको आयोजना वडा बाल संञ्जालले गरेको थियो । शुक्रबार साँझ बोडगाउँ चोकमा जम्मा भएका किशोरीहरु सबै कालो कपडा लगाएर विरोधका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । उनीहरुले ने मेर्सी फर रेपिस्ट लगाएतका विभिन्न नारा लेखिएका कार्डहरु बोकेका थिए । किशोरी हत्या हिंसा तथा बलत्कार विरुद्ध अभियान भन्ने नाराका साथ आयोजना गरेको वडा बाल सञ्जालले वाणगंगा नगरपालिका ८ लाई ८ नम्बर वडा कार्यलय, मेचीमहाकाली बुहारी संयुक्त आवाज शाखा कपिलवस्तु, ESDO, महिला सञ्जालको एकवद्धता रहेको थियो । उक्त विरोध कार्यक्रममा नगरकार्यपालिका सदस्य गिता भुषालले जघन्य अपराध गर्ने जो कोहिलाई कानुनको दायरामा ल्याउनु पर्ने बताउदै महिला समाजका अभिङ अङ्ग भएको बताउनु भयो । राष्ट्रपति नारी भएको यो देशमा, अझै हिंसा रोकिएन पितृसत्ता समाजमा, बलत्कारी हत्यारालाई संरक्षण दिन्छ सरकार, अझै कति चेलिको सुन्नु छ चीत्कार, लगायतका नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरिएको थियो । अहिले कपिलवस्तु सहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बलत्कर विरुद्ध किशोरीहरुले कालो कपडा लगाएर विरोध जनाईरहेका छन् । सोही अनुसार आज बोडगाउँमा पनि उनीशरुले विरोध गरेका थिए । देशभर भईरहेका बलत्कारका घटना प्रति सरकार र राज्य स्तरबाट बलत्कारीलाई कडा कानुन बनाउनुपर्ने उनीहरुको माग रहेको छ।
    अबोध किशोरीहरु माथि हुने बलत्कारका घटनाले सिँगो नेपाल भरीका किशोरी र महिलाहरु स्वतन्त्र हुन नसकेको उनीहरुको जोड रहेको छ । किशोरी तथा महिलाहरुलाई खेलौना सरह ठानिएको भन्दै किशोरीहरुले यस्ता अपराध गर्नेलाई कडा कार्वाही तथा सजायको माग गरेका छन् ।

    Advertisement

    शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...