• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, बैशाख २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

सरुमारानीमा घुम्ती पशु स्वास्थ्य शिविर : ३५० घरपरिवार लाभान्वित

रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

मालपोत धाउन नपर्ने: जग्गा रोक्का–फुकुवा अब अनलाइनबाटै

स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक

लोकप्रिय समाचार

  • १. विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

  • २. समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड पुल

  • ३. हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

  • ४. भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ घाइते

  • ५. एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

  • ६. स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

  • ७. रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

  • ८. धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

  • ९. धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

  • १०. रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

प्युठानमा एकैदिन थपिए ५२ कोरोना संक्रमित


  •   बिहिबार, असोज २९, २०७७ मा प्रकाशित
  • कामना डेली, प्युठान । प्युठानमा थप ५२ जना कोरोना संक्रमित थपिएका छन्।

    Advertisement

    प्रादेसिक जनस्वाथ्य प्रयोगशाला भैरहवामा गरिएको पीसिआर परिक्षणमा ९ महिला र ४३ पुरुषमा कोरोना देखिएको हो। स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्शन पुस्कल श्रेष्ठले सरुमारानीका २२, ऐरावतीका १४,  झिमरुकका ११ र नौबहिनीका ५ जना गरि बिहिबार कुल ५२ जनामा कोरोना देखिएको जानकारी दिनुभयो। यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ८९ पुगेको छ। संक्रमितहरु ३ देखि ५८ वर्ष उमेर समूहका छन् । उहाका अनुसार हालसम्म ५ सय ५६ जना संक्रमणमुक्त भएका छन्।

    हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या १ सय ३१ छ भने १ सय १ जना क्वारेन्टिनमा छन्। यस अघि दुई जना कोरोना संक्रमितको मृत्यु भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।

    बिहिबार, असोज २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
    हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो
    युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन
    एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    लोकप्रिय

    • १.
      विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    • २.
      समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड

    • ३.
      हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    • ४.
      भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा

    • ५.
      एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

    • ६.
      स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय

    भर्खरै

    • १.
      लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

    • २.
      अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

    • ३.
      भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

    • ४.
      सरुमारानीमा घुम्ती पशु स्वास्थ्य शिविर : ३५० घरपरिवार लाभान्वित

    • ५.
      रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

    • ६.
      मालपोत धाउन नपर्ने: जग्गा रोक्का–फुकुवा अब अनलाइनबाटै

    • ७.
      स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

    • ८.
      रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation