कोरोना संक्रमित शान्ता चौधरी आईसीयूमा

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा भनाए गरिएको छ ।

कोरोना संक्रमण पुष्टि भइ उपचार शुरू गरेको चौथो दिनमा पनि केही सुधार नआएपछि उनलाई शुक्रबार रातिदेखि आइसीयूमा सारिएको हो ।

चौधरीमा गत सोमबार लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएको थियो । उनी स्तन क्यान्सरबाट समेत पीडित छिन् ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.