लुम्बिनी प्रदेशका सभामुख घर्तीलाई कोरोना संक्रमण पुष्टि

बुटवल। लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्तीमगरलाई कोरोना पुष्टि भएको छ।
सभामुख घर्तीको स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको लुम्बिनी प्रदेशको प्रदेशसभाका सचिव दुर्लभ पुनले जानकारी दिए। अहिले सभामुख घर्ती होम आइसोलेसनमा छन्। यसअघि आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीमा पनि कोरोना पोजिटिभ देखिएको थियो।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.