कपिलबस्तु। कपिलवस्तुमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृगौला र उच्च रक्तचापका बिरामी कपिलवस्तु नगरपालिका ६ का २९ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले कपिलवस्तुले जनाएको छ । बिरामी परे पछि उपचारका लागि काठमाण्डौको शिक्षण अस्पताल लगिएकोमा गत भदौ २२ गते मृतकमा केरोना पुष्टी भएको थियो । उनको उपचारको क्रममा बुधवार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । मृतक मजदुरी गर्थै । यस संगै जिल्लामा कोरोनाबाट मृत्यु हुने संख्या ६ पुगेको छ।
Advertisement