काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या पुगेको छ । गत २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार २२९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा.गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप १६९ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या २० हजार २४२ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ८ हजार ९३९ जना रहेका छन्।
Advertisement