• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, बैशाख २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

सरुमारानीमा घुम्ती पशु स्वास्थ्य शिविर : ३५० घरपरिवार लाभान्वित

रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

मालपोत धाउन नपर्ने: जग्गा रोक्का–फुकुवा अब अनलाइनबाटै

स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक

लोकप्रिय समाचार

  • १. विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

  • २. समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड पुल

  • ३. भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ घाइते

  • ४. हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

  • ५. स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

  • ६. रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

  • ७. एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

  • ८. धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

  • ९. धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

  • १०. रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

थपिए ८१८ कोरोना संक्रमित,थप ३ जनाको मृत्यु


  •   आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित
  • काठमाडौँ। नेपालमा थप ८ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
    आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ८ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।यससँगै संक्रमितको संख्या ३१ हजार ९ सय ३५ जना पुगेको छ । त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ सय ८१ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ ।हाल देशभर १३ हजार १ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ८ हजार २६ जनाको पीसीआर परीक्षण भएको थियो ।
    त्यस्तै,मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १ सय ४९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    Advertisement

    आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक
    रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन
    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु
    गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण
    गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  
    लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

    लोकप्रिय

    • १.
      विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    • २.
      समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड

    • ३.
      भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा

    • ४.
      हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    • ५.
      स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय

    • ६.
      रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

    भर्खरै

    • १.
      लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

    • २.
      अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

    • ३.
      भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

    • ४.
      सरुमारानीमा घुम्ती पशु स्वास्थ्य शिविर : ३५० घरपरिवार लाभान्वित

    • ५.
      रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

    • ६.
      मालपोत धाउन नपर्ने: जग्गा रोक्का–फुकुवा अब अनलाइनबाटै

    • ७.
      स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

    • ८.
      रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation