• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

लोकप्रिय समाचार

  • १. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ४. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ५. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ६. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ७. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

क्यान्सर पिडित भण्डारीले गरे सहयोगको अपिल


  •   आइतबार, साउन ०४, २०७७ मा प्रकाशित
  • प्युठान  । क्यान्सरको उपचार गर्दै गर्दा आर्थिक स्थिति नाजुक भएपछि क्यान्सरका विरामी राजेश भण्डारीले सहयोगका लागि आग्रह गरेका छन् । प्युठान जिल्ला ऐरावती गाउँपालिका वडा नं ४ हर्नाघाटका भण्डारी बिगत केही दिन पहिला भरतपुर क्यान्सर अस्पताल आएका थिए ।

    Advertisement

    बायाँ खुट्टाको पैदलामा क्यान्सर प्रमाणित भएपछि असार २२ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारको लागि आयका उनी सानो ५ बर्षको उमेरमा खुट्टा पोलियको थियो । अहिले भारतमा काम गर्ने क्रममा सुरुमा खटिरा जस्तो देखियको र पछि अस्पताल जचाउदा क्यान्सरको संका गरेको पिडित भण्डारीले बताए । भारतमा पेशाले ड्राभर काम गर्ने र काम सेफ्टी कम्पनीमा काम गर्ने भयकोले जति खेर पनि जुत्ता लगाइराख्नु पर्ने भयकोले खुट्टामा घाउ हुन गयको उनले बताए । भारतमा उपचारको क्रममा भारतीय रुपैयाँ ३ लाख जति खर्च भइसकेको उक्त रकम आफन्तीहरु बाट ऋण काटेर उपचार गरेको उनि बताउछन ।आर्थिक स्थिति कमजोर भएका भण्डारीको बाबु पनि नभयको र आफू जेठो छोरो भयको कारणले गर्दा घरको जिम्मेवारी र भाइलाइ पढाउन आफू भारतमा नोकरी गर्न गयको तर आफू उल्टै समस्यामा परि फर्केको दुखेसो पोखे ।

    हर्नाघाट निवासी किसन जिएमको अगुवाइमा गाउँ बाट २८ हजार जति सहयोग जुटेको र त्यही सहयोग रकम लियर उपचार गर्न यहाँ अस्पताल आयको पीडित भण्डारीको श्रीमती सीता भण्डारीले बताइन् । डक्टरको सल्लाह अनुसार अप्रेशन गरि खुट्टा काट्टनु पर्ने भयको र अप्रेशनको लागी प्रयाप्त खर्च नहुदा सहयोगको अपिल गरेका हुन् ।

    उपचारका लागि रकम अभाव भएपछि विरामी अहिले क्यान्सर अस्पतालको हस्पिसमा छटपटाई रहेका छन् । सहयोग गर्न चाहने दात्रि निकाय, व्यक्ति संघ संस्थाहरुले विरामीका श्रीमती सीता भण्डारीको सम्पर्क नम्बर ९८०९८३४४५५ वा भाइ दिपक भण्डारी ००९७७-९८११५७८३०९ सहयोगको आग्रह गरेक छन् ।

    आइतबार, साउन ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    लोकप्रिय

    • १.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ४.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ५.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    भर्खरै

    • १.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • २.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ३.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ४.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ५.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ६.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ७.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ८.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation