• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

स्वर्गद्वारीले ल्यायो ५८ करोड बढीको बजेट, के के छन योजना ?


  •   बिहिबार, असार ११, २०७७ मा प्रकाशित
  • झइन्द्र भण्डारी, प्यूठान। प्यूठानको स्वर्गद्वारी नगरपालिकाले सातौं नगरसभाबाट आगामी आर्थिक वर्ष २०७७/०७८ का लागी निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगरसभामा नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले निति तथा कार्यक्रम प्रस्तुत गरे भने उपप्रमुख गोमा रेग्मीले प्रस्तावित बजेट प्रस्तुत गरेकी थिईन । उप प्रमुख रेग्मीद्धारा प्रस्तुत कुल ५८ करोड ६० लाख ३३ हजार ४ सय ५९ रुपैयाँको प्रस्तावित बजेटमा कोभिड १९ (कोरोना) नियन्त्रण कार्यक्रमसङ्गै स्वास्थ्यलाई पहिलो प्राथमिकता दिईएको छ ।
    नगरपालिकाले कोरोना विपद कोषमा १ करोड ५० लाख ८३ हजार ४ सय ५९ रुपैयाँ बिनियोजनको प्रस्ताव गरेको छ । यसैसङ्गै स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा ६५ लाख रुपैयाँको बजेट बिनियोजनको प्रस्ताव गरिएको छ । भौतिक पूर्वाधार अन्तर्गत नगरपालिकाका ९ ओटै वडाका नमुना सडकको स्तरोन्नति तथा निर्माणको लागि २०/२० लाख गरि १ करोड ८० लाख रुपैयाँको बजेट बिनियोजनको प्रस्ताव छ । नगरपालिकाले वडाको मातहतबाट पुजिगत तथा पूर्वाधार विकास कार्यक्रम सञ्चालन हुने गरि प्रत्येक वडामा ३० लाख रुपैया बराबरको बजेटको प्रबन्ध गरेको छ ।
    प्रस्तावित बजेटमा उज्यालो नगर कार्यक्रम अन्तर्गत साझेदारी बजेटको व्यवस्था गरेको नगरपालिकाको ‘एक घर एक धारा’को निति अन्तर्गत खानेपानी शिर्षकमा एकमुष्ट ३५ लाख रुपैयाँको बिनियोजन गरेको छ। भने नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि नगरपालिकाको तर्फबाट १ करोड रूपैयाँ बनियोजन गरेको छ । यसैसङ्गै एउटा वडा कार्यलाई निर्माणको लागि ४० लाख बजेट बिनियोजन गरिएको छ तर यहि वडा भन्ने तोकिएको छैन । नगरपालिकाका ६ र ७ नम्बर वडा कार्यालय बिहिन छन भने १ र ९ नम्बर वडामा वडा कार्यालय बन्दै छन र अन्य सबै वडाले आफ्नै भवनमा कार्यालय राखेका छन । सुरक्षीत आवास कार्यक्रमको खरको छाना विस्थापन कार्यमा नगरले प्रदेश सरकारको १ करोड ५० लाख बजेटमा साझेदारी गर्दै नगरपालिकाको तर्फबाट १ करोड ५० लाखरुपैयाँको बजेट बिनियोजन गरेको छ । नगरपालिकाले कृषि तथा पशुपालन व्यवसायीकरण , आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिने गरी `जोतौं बाझो खेत बाझो बारी , उठाऔं अब जिम्मेवारी ´ भन्ने कार्यक्रम अघि सारेको छ ।सो अन्तर्गत कृषि तथा पशुपालन क्षेत्रमा ९५ लाख रुपैयाँको बजेट बिनियोजनको प्रस्ताव छ । प्रस्तावित नगरको वजेटमा संस्कृति , महोत्सव तथा पर्यटन शिर्षकमा १० लाख , शिक्षा क्षेत्रमा ८० लाख र महिला, बालबालिका , दलित , जनजाति , अपांगहरूको क्षमता विकास तथा सशक्तीकरणका कार्यक्रमको लागि ३० लाख रुपैया बजेट विनियोजन गरेको छ । महिला, बालबालिका , दलित ,जनजाति , अपांगहरूको क्षमता विकास तथा सशक्तीकरणका कार्यक्रमको लागि संघीय सरकसरबाट ६४ लाख रुपैया बजेट विनियोजन भएको उल्लेख नगरपालिकाले गरेको छ । खेलकुद बिकासको कार्यक्रम अन्तर्गत वडा नम्बर ४ को बाझिपुर खेल मैदानको स्तरोन्नतिको लागि २० लाख र विविध खेलकुद प्रतियोगिताको लागि १० लाख रुपैयाँको बजेट बिनियोजन गर्ने प्रस्ताब छ । गरिब तथा पिछडिएका जनताको उज्वल भविष्यको लागि जनतासङ्ग मेयर कार्यक्रममा र ५०रुपैयाँ लाख र गरिब , पिछडिएका तथा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने महिला गर्भवती तथा सुत्केरी महिलाहरूका लागि उपमेयरको कोशेली कार्यक्रमको लागि २० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।यहाँ दस गौरबका आयोजनाहरु समेत अघि सारिएको छ। त्यस्को निर्माणका लागि गुरु योजना तयार गरि प्रदेश, केन्द्र सरकार तथा नीजि क्षेत्रसँग सहकार्य र समन्वय गरि सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।प्रस्तावित बजेट माथी आवश्यक छलफल गरि पारित गर्न यहि असार १७ गते बैठक बस्ने नगरप्रमुख रोका क्षेत्रीले जानकारी दिए।
    कोरोना महामारीको यो बेलामा कृषिका साथै र रोजगार गुमाएर बसेकाहरुलाई रोजगार कार्यक्रममा प्राथमिकता दिनुपर्ने मान्यता जानकार तथा शुभचिन्तकहरूको भनाई छ ।

    Advertisement

    बिहिबार, असार ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...