• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पीआर लिएर विदेश बसेका दुई कर्मचारी कारबाहीमा, अन्यको पनि खोजी

गुल्मीको  सिमलटारी–काठमाडौं डिलक्स बस सुरु

विशेषाधिकार समितिहरूको प्रथम राष्ट्रिय सम्मेलन ‘लुम्बिनी घोषणा पत्र–२०८३’ जारी गर्दै सकियो

ग्रामीण दूरसञ्चार विस्तारका लागि १६ सय नयाँ टावर निर्माण गरिने

गुरिल्ला म्याराथनको सातौँ संस्करण सुरु

खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक पक्राउ

दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता

नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’

छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

लोकप्रिय समाचार

  • १. डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९ जना घाइते

  • २. आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

  • ३. लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

  • ४. सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

  • ५. ३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

  • ६. ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

  • ७. यातायात मजदुर संगठन गुल्मीको अध्यक्षमा लक्ष्मण नेपाली

  • ८. राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा

  • ९. रुकुमपूर्वमा भूमे नाचको रौनक

  • १०. युवालाई विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ने प्रयास बजेटबाट सुरु भएको छ : अर्थमन्त्री वाग्ले

स्वर्गद्वारीमा २६ सैयाको आईसोलेसन वार्ड तयार


  •   बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
  • झईन्द्र भण्डारी, प्युठान। कोरोना भाइरसका बिरामीको उपचारका लागि स्वर्गद्धारी नगरपालिकाले २६ शैयाको आईसोलेसन वार्ड तयार गरेको छ ।
    मंगलबार नगरपालिकामा पहिलो कोरोना संक्रमित भेटिएपछि आफ्नो क्षेत्रका संक्रमितलाई व्यवस्थित रूपमा उपचार गर्ने भन्दै प्राथमिक स्वास्थ्य चौकी भिङ्ग्रीमा ३ र सूचना प्राविधिक पार्क जिमुरपाटामा रहेको सभाहलमा २३ गरि २६ सैयाको आइसोलेसन वार्ड तयार गरिएको नगरपालिकाले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीका कार्यलय प्रमुख डक्टर राजेन्द्र पौडेलले प्यूठान जिल्लामै पहिलो पूर्ण व्यवस्थित आईसोलेसन स्वर्गद्वारीमा तयार भएको दाबी गरे। उनले स्वर्गद्वारी सहित जिल्ला भरका संक्रमितलाई पनि यहि आइसोलेसनमा व्यवस्थित गर्न सक्षम रहेको बताए। ‘ जिल्ला बाहिरका अस्पताल संक्रमितले भरिभराउ छन, बिरामीले राम्ररी रेखदेख नपाएर अवस्था झन कठिन हुन सक्छ’ उनले भने,’जिल्लाभित्रका सामान्य संक्रमितको विशेष सुविधाको लागि यो आईसोलेसन हो ।’ संक्रमितलाई आवश्यक पर्ने सम्पूर्ण कुरा तथा सुविधा यस आइसोलेसनमा रहेको डक्टर पौडेलले जानकारी दिए। संक्रमितले सामान्य अवस्थामा पनि पूर्णरूपमा रेखदेख तथा उपचार गर्न उद्देश्यले यो आईसोलेसन तयार गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । डक्टर पौडेलले आवश्यकता अनुसार यतिमात्र होइन बाझिपुरमा रहेको अमर क्याम्पसको भवनलाई पनि आईसोलेसन शाखाक रुपमा प्रयोग गर्न सकिने बताए । सम्भावित संक्रमणको ख्याल गर्दै नगरपालिकाले नगरभित्रबाट संचालन हुने एम्बुलेन्सहरुलाई पनि तयारीका साथ रहन निर्देशन दिएकोछ । यस्तै नगरपालिकाले कोरोना भाईरसबाट सचेत रहन सबैलाई अनुरोध गर्दै आएको छ।

    Advertisement

    बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य
    राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा
    गौमुखीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा
    प्यूठानमा ७७ बालबालिका कडा कुपोषित
    भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा
    दादुरा संक्रमणको जोखिम बढेपछि भेरी–११ का विद्यालय पाँच दिन बन्द

    लोकप्रिय

    • १.
      डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९

    • २.
      आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद्

    • ३.
      लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

    • ४.
      सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना

    • ५.
      ३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी

    • ६.
      ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’

    भर्खरै

    • १.
      पीआर लिएर विदेश बसेका दुई कर्मचारी कारबाहीमा, अन्यको पनि खोजी

    • २.
      गुल्मीको  सिमलटारी–काठमाडौं डिलक्स बस सुरु

    • ३.
      विशेषाधिकार समितिहरूको प्रथम राष्ट्रिय सम्मेलन ‘लुम्बिनी घोषणा पत्र–२०८३’ जारी गर्दै सकियो

    • ४.
      ग्रामीण दूरसञ्चार विस्तारका लागि १६ सय नयाँ टावर निर्माण गरिने

    • ५.
      गुरिल्ला म्याराथनको सातौँ संस्करण सुरु

    • ६.
      खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक पक्राउ

    • ७.
      दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता

    • ८.
      नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...