• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

‘मलाई कोरोना लागे पछि’


  •   बुधबार, बैशाख १७, २०७७ मा प्रकाशित
  • कोरोना भाईरसको शुरुआती लक्षण देखिएको ठिक तीस दिनपछि मैले आफ्नो सेल्फ क्वारेन्टिन सकायर परिवारसंग प्रत्यक्ष भेट गरेको छु । एक महिनाको अनुभव एक हरर मुभी (डराउन दिने फिल्म) हेरेको जस्तो नै भएको छ। अहिले यो कोरोनाको महामारीमा सबै भन्दा खतरनाक देश अमेरिका भएको छ । र यो पंक्ति लेख्दा सम्म अमेरिकामा कोरोनाको संक्रमणबाट ५७ हजार पैसठ्ठी जनाले आफ्नो ज्यान गुमाई सकेका छन र यो पनि केबल ५० दिनको अन्तरालमा। जताततै हाहाकारको स्थिति छ। अस्पतालहरु खचाखच भरिएका छन। अस्पतालले बिरामी लिन अस्विकार गरेपछि बिरामीहरुको मृत्यु आफ्नै घर या अपार्ट्मेन्टमा नै हुने गरेको छ। सरकार, स्वास्थ्य एजेन्सीहरु, बैज्ञानिकहरुबाट पनि कुनै ठोस या सकारात्मक भविष्यको भरोसा दिएको देखिदैन। मानव जाती माथी अहिले कोरोना भाइरसले विजयी पताका फहराई रहेको छ। यो विजयी मार्चको आखिरी गन्तव्य के हो ? कहिले सकिने हो ? कसैले भन्न सकेको छैन। सबैले अड्कलबाजि र आशामा नै चित्त बुझाउनु बाहेक विकल्प छैन। म आफुलाइ भाग्यशाली नै सम्झन्छु कि यो महामारीको भुमरीबाट अहिलेको लागि बाहिर निक्लन सफल भएको छु। तर ठिक भए पनि चुनौती धेरै छन अगाडी । प्रत्येक कदममा सतर्कता जरुरी छ। सानो लापरबाहीले ठूलो समस्या निम्त्याउन सक्दछ। मेरो यो जिन्दगीको सबैभन्दा ठूलो परिक्षण कालमा मेरो जीवन संगिनी शारदा आचार्य पण्डितले दिएको साहस र सहयोग प्राईस लेस (अमूल्य) छ। लक्षण देखिएको पहिलो दिन देखि नै प्युठान, नेपालबाट मेरी ८३ वर्षीया आमाका उच्च मनोबल र सकारात्मक सोचका वाणीहरु नै कोरोना भाईरसका औषधि थिए। संक्रमणको चपेट परेको बेला मलाई विभिन्न रुपबाट सहयोग गर्नुहुने रिजवुड नेपाली सोसाइटीका पुर्व अध्यक्ष अंकल श्री पराजुली, एन आर एन न्यु योर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी, रोटरी क्लब अफ न्युयोर्क “क्विन्स” का अध्यक्ष नबराज के सी र एन आर एन न्यु जर्सी च्याप्टरका अध्यक्ष समर बुढाथोकी ज्युलाई विशेष धन्यवाद दिन चाहन्छु । र अन्त मा विभिन्न सन्चार माध्यमबाट मेरो स्वास्थ सुधारको लागि कामना गर्नुहुने मेरा सम्पुर्ण शुभचिन्तकहरुमा हृदय देखि अभिनन्दन दिन चाहन्छु।

    Advertisement

    कोरोना भाईरसको कुनै औषधी नभएकोले यसको शुरुआती लक्ष्यण देखिने बित्तिकै आफू सतर्क हुन जरुरी छ। मैले अपनाएका केही घरेलु औषधिहरु जो कसैलाई पनि लाभदायक हुन सक्दछ म जानकारी गराउन चाहन्छु । मलाई ज्वोरो आउने दिन नै मैले आफुलाई परिवार देखि अलग राखेको थिए। त्यो मेरो सबै भन्दा पहिलो जिम्मेवारी थियोे। किन कि ज्वोरो आउनाको कारणको पुष्टि नहुदा सम्म आफू अलग नै बस्नु पर्छ। यसले परिवारका अरु सदस्यहरु सन्क्रमित हुने सम्भावना कम हुन्छ। ज्वोरो आएपछी मैले Tylenol ( सिटामोल) लिएँ। सिटामोलले केहिबेर पछि ज्वोरो हल्का भयो। तर मेरो दिमागमा यो कोरोना वाईरसको महामारीको बेला ज्वोरो अचानक किन आयो भन्ने कुरा नै खेलीरहेको थियो। दस दिन सम्म ज्वोरो आउने सिलसिला जारी रहयो। तर यो बीचमा मैले ज्वानो पानी, बेसार पानी, अधुवा पानी, सूप पिउने, भिटामिन सि र तातो पानीको steam लिने काम गरि रहें। सिटामोलले त वाईरस मार्दैन खाली ज्वोरो मात्र कम गर्ने हो। तर ती घरेलु औषधिले नै कोरोना वाईरसलाई कमजोर बनायो र घाँटी भन्दा तल जान दिएन। तसर्थ समयमा नै आफू चौकन्ना भैईयो भने ठूलो समस्याबाट पार पाउन सकिन्छ।
    एक नोट: यो महामारीलाई हल्का रुपमा कसैले नलिनु होला, किन कि यो महामारी हाम्रो शरीरमा न आउँदा सम्म आकाशको चन्द्रमा हो जो हामी सोच्छौ कि चन्द्रमा त टाढा छ हामी माथी खस्दैन, तर आफू संक्रमीत भईयो भने यो नदिको मझधार हो, किनभने यसले आफुमात्र होईन आफ्नो परिवारका सदस्यहरू र समुदायमा पनि असर पार्न सक्छ। त्यसैले आफु पनि सुरक्षीत रहाैं र परिवार तथा समुदायलाई पनि सुरक्षित राखाैं।

    प्यूठान नगरपालिका वडा नं. ७ टिकुरी निबासी बेगम पण्डित, हाल न्युयोर्क, अमेरिकामा हुनुहुन्छ ।
    भुतपुर्व अध्यक्ष : लायन्स क्लब अफ क्विन्स बुद्ध। 

    बुधबार, बैशाख १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...