प्रदिप बिबस भण्डारी,काठमाडौं। सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी धादिङकी ११ वर्षकी कमला घिमिरेको चर्चा ह्वातै बढेको छ।
छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन्। प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई बनेकी छिन्। त्यसै गरी काभ्रेकी ८ वर्षे अयुषा गौतम पनि अहिले इन्द्रेणी कार्यक्रममा दोहोरि गाएपछी चर्चामा छिन ।
तोते बोलीमै इन्द्रेणीमा दोहोरि गाउदा धेरैलाई आच्छु आच्छु पारेपछि उनलाई खोज्न मिडियाकर्मी हरु गोठाटार उनको निवासमै पुगेको थियो । निवासमा पुग्दा उनले दोहोरि गएर सबैलाई चकित पारेकी छिन ।८ वर्षकै उमेर उनले यति मिठो दोहोरि गएर चर्चामा आएकी छिन । यति सानै उमेरमा दोहोरीका टुक्का बनाएर गाउन सक्ने अयुषा स्कुलमा समेत प्रथम बिधार्थी हुन । आफ्नो छोरीको यस्तो प्रतिभाले आफु हरु धेरै खुशी भएको उनका आमा बुवाले बताए । हेरौ उनका परिवारसंग गरेको कुराकानीः
दोहोरी गाउन खप्पिस कमला घिमिरेको ह्वात्तै चुलियो चर्चा (भिडियो)
दोहोरी गाउन खप्पिस कमला घिमिरेको ह्वात्तै चुलियो चर्चा (भिडियो)

Advertisement
तपाईको प्रतिक्रिया