• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

गाैतम बुद्व अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा भालुवाङका युवा सक्रिय


  •   शनिबार, माघ ११, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, सिसहनियाँ। धुर्मुस सुन्तली फाउण्डेसनको नेतृत्वमा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दाङ देउखुरीको भालुवाङका युवाहरू सक्रियरूपमा लागेका छन् ।
    चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधा सम्पन्न रंगशाला निर्माणका लागि जनस्तरमा सहयोगको खाँचो परेकाले दाङको राप्ती गाउँपालिकामा रहेको अाशाका किरणहरू नामक संस्थाले देउखुरी क्षेत्रका विद्यालय तथा क्याम्पसहरूमा रंगशाला निमार्णका बारेमा जानकारी गराउँदै अार्थिक संकलन अभियान चलाएको छ । धुर्मुस सुन्तली फाउन्डेसनको सहकार्यमा सञ्चालन गरेको अभियानमा हाल सम्म कुल ३८ हजार ३ सय ६५ रूपैयाँ संकलन गरेको छ । जस अन्तरगत अादर्श नमुना मावि राप्ती गाउँपालिका २ लालमटियाका विद्यार्थीहरूबाट ५ हजार १ सय ९५ , पव्लिक एजुकेसन एकेडेमी राप्ती गाउँपालिका २ लालमटियाका विद्यार्थीहरूबाट १ हजार ४ सय २०, एेरावती अादर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका २ लालमटियाका विद्यार्थीहरूबाट ४ हजार ७ सय ६०,मुनलाइट मावि राप्ती गाउँपालिका २ लालमटियाका विद्यार्थीहरूबाट २ सय ९५, नेपाल राष्ट्रिय मावि राप्ती गाउँपालिका १ भालुवाङका विद्यार्थीहरूबाट १ हजार ८०, मावि माैरीघाट राप्ती गाउँपालिका ४ माैरीघाटका विद्यार्थीहरूबाट २ हजार ९ सय ७०, सर्वोदय मावि राप्ती गाउँ पालिका ५ सिसहनियाँका विद्यार्थीहरूबाट ३ हजार ९ सय ४० ,सुर्यविनायक मावि लमही नगरपालिका १ नर्तीका विद्यार्थीहरूबाट ५ सय ७५ ,जनता मावि गढवा गाउँपालिका १ कालाकाटेका विद्यार्थीहरूबाट १ हजार ८ सय ८० ,राप्ती प्राविधिक शिक्षालय राप्ती गाउँपालिका ४ माैरीघाटको विद्यार्थी कल्याणकारीबाट ३ हजार ८ सय १० र भालुवाङका उद्योगी ,व्यापारी ,समाजसेवी बुद्धिजीवी तथा सामाजिक अभियान्ताहरूबाट १२ हजार ८ सय ५५ रूपैयाँ संकलन भएको हो । यसै बिच भालुवाङमा शनिबार पत्रकार सम्मेलन गरेर अभियानको बारेमा जानकारी गराएको छ । संस्थाका अध्यक्ष सुर्यकिरण केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अभियानका बारे संस्थाका उपाध्यक्ष अशोक बेल्वासेले जानकारी गराएका थिए । भने पत्रकार सम्मेलनको सञ्चालन संस्थाका सचिव विमल राना मगरले गरेका थिए ।

    Advertisement

    शनिबार, माघ ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation