• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ६. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ७. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ८. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

मैत्रीपूर्ण क्रिक्रेट प्रतियोगितामा पत्रकार समुह विजय


  •   बुधबार, पुष ०२, २०७६ मा प्रकाशित
  • शिवु खनाल, देउखुरी।  नेपाल पत्रकार महासंघ दाङ शाखाको २७ औं स्थापना दिवसको अवसरमा आयोजीत मैत्रिपूर्ण क्रिकेटको उपाधी पत्रकार समुहले हात पारेको छ । पहिलो टस जीतेर व्याटिङ्ग रोजेको जनप्रतिनिधिको समुहले १५ ओभरको समाप्ती संगै सम्पूर्ण विकेट गुमाउदै ८२ रन बनायो । जनप्रतिनिधिको समुहबाट भानु पन्तले २५ रनको योग्दान दिनुभयो । सद्धाम सिद्धिकीले २ छक्का हान्दै १७ रन जोड्नु भयो । पर्शु चौधरीले १० रन, नारायण जिसीले ८ रन र उत्तम विष्टले ७ रनको योग्दान दिनुभयो । पत्रकारको समुहबाट शिबराज खनालले ह्याट्रीक सहित चार विकेट लिएका थिए ।
    पत्रकार दशरथ घिमिरेले २, शिवु खनालले २ विकेट लिनुभयो । प्रियास्मृती गजमेरले एक विकेटको योग्दान दिनुभयो । पत्रकारको समुहबाट सबै भन्दा धेरै अमित तामाङ्गले ५६, कौशल अधिकारीले १४, शिवराज खनालले दश रन, दशरथ घिमिरेले पाँच रनको योग्दान दिनुभयो । प्रतियोगीतामा एम्पायरको भुमिका राहुल शहानी र सुरज खनालले गर्नु भएको थियो । मैत्रिपूर्ण खेल आयोजनामा लमही स्थित सिभिल बैंक, गढवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले सहयोग गर्नु भएको थियो ।
    राष्ट्रको सर्वाङ्गीन विकासमा खेलको भूमिका महत्वपूर्णः शर्मा
    प्रदेश सभा सदस्य रेवतीरमण शर्माले राष्ट्रको सर्वाङ्गीन विकास गर्न खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ दाङको २७ औं स्थापना दिवसको अवसरमा लमहीको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजीत जनप्रतिनिधि र पत्रकार बिचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै शर्माले खेलकुदको विकासमा वर्तमान सरकारले ध्यान दिएको र खेल क्षेत्र उत्साहित बनेको बताउनु भयो ।‘लमहीमा खेलकुद प्रतियोगीता राखेर खेलाडीमा हौसला प्रदान बढेको छ’शर्माले भन्नुभयो–‘खेल क्षेत्रमा हुने विकासमा राष्ट्रको सर्वाङ्गीन विकासमा महत्वपूर्ण योग्दान पु¥याउछ ।’नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता तथा प्रदेश सभा सदस्य शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख बिमबहादुर केसीले खेल क्षेत्रको विकासमा स्थानिय सरकारले लगानी लगाएको बताउनु भयो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार महासंघका प्रदेश पार्सद दशरथ घिमिरेले गर्नु भएको थियो ।

    Advertisement

    बुधबार, पुष ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    भर्खरै

    • १.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • २.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ३.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ४.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ५.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ६.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ७.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ८.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...