• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

‘देश प्रतिको अधुरो प्रेम’ (कविता)

  •   मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित
  • जसरी देशको सिमाना नै हड्प्दा
    स्तब्ध रहेनी राज नेताहरू ,
    त्यसैगरी तिमिले मेरो साथ लत्याएर जादा
    स्तब्ध रहे यी मेरा ओठहरु
    न त म किन को नै जवाफ दिन सक्छु तिमिलाई
    न त तिमी प्रश्न नै गर्न सक्छौं
    यसरी सुघौली सन्धिमा टुक्रिएको मेरो देश झै गरि
    टुक्रिएको छ मेरो मुटुको चार कोठहरु।।
    आखिरमा अगाल्नु पर्ने नै रहेछ “देश अनुसारको भेष”
    अनि त्याग्नुपर्ने नै रहेछ अधुरो प्रमेको केश ।।।

    Advertisement

    तिमिले अनि मैले रचेका काल्पनिक हारो त्यो खुसी जीवन
    जहाँ , माया, मोह, धन र चयन भरिभराउ थियो नि है।
    आज त्यस्तौ रहेछ जस्तै लाग्छ मलाई, मेरो देशको योजना “नयाँ नेपाल, खुशी नेपाली,समृद्ध नेपाल”
    तुलना गरौँ न यहि मैदानमा मिल्दो जुल्दो रहेछ नि है ।
    आखिरमा अगाल्नु पर्ने नै रहेछ “देश अनुसारको भेष”
    अनि त्याग्नुपर्ने नै रहेछ अधुरो प्रमेको केश ।।।

    देश समृद्ध बोलेर हुदैन त्यसको लागि पुर्वाधारको
    उच्चतम उपयोग खाँचो पर्छ नि है
    त्यसै गरि मेरो जीवनको पुर्वाधार बनेको तिमी।
    तर मलाई केही नसोधी भोलीको मेरो समृद्ध
    जीवन उजाड बनाई म बाट टाढा भै दियौ है।।
    आखिरमा अगाल्नु पर्ने नै रहेछ “देश अनुसारको भेष”
    अनि त्याग्नुपर्ने नै रहेछ अधुरो प्रमेको केश ।।।

    संसारकै सानो देश भएता पनि शिर सगरमाथा न हो
    सिमाना सार्दैमा अनि छिमेकीले माया मार्दैमा
    डगमगाउन ददिदैनौ नि हाम्रो राष्ट्रियता
    नेपाली मनहरु मिलेर भत्किएको संरचना पुन निर्माण गरेझैं गरि
    बचाउदै छु निजि जीवन, जोड्दै छु टुक्रिएका मुटुका पाटाहरु
    अनि रंग थपी उज्वल बनाउदै छु कृतिम निजि जीवन
    आखिरमा अगाल्नु पर्ने नै रहेछ “देश अनुसारको भेष”
    अनि त्याग्नुपर्ने नै रहेछ अधुरो प्रमेको केश ।।। ©रिता काफ्ले

    मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य
    मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation