• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

गुल्मीमा पुरा सुचना पाउनै मुस्किल


  •   सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । सूचना अधिकारीले सुचना माग्दा आधा सूचना मात्रै दिने गरेको गुल्मीका सरोकारवालाहरुले बताएका छन् । सोमबार राष्ट्रिय सूचना आयोगको आयोजनामा जिल्ला सदरमुकाम तम्घासमा जिल्ला स्थित जनप्रतिनिधी कार्यालय प्रमुख, सूचना अधिकारी, अधिकारकर्मी एवं संचारकर्मी लगायत नागरिक समाजका प्रतिनिधिहरुसँग सूचनाको हक सम्बन्धी अन्तक्रिया राखिएको हो ।
    कार्यक्रममा सहभागि नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, नेपाल वार एसोशिसन गुल्मीका अध्यक्ष गोपाल खनाल, नागरिक समाजका अध्यक्ष पदमप्रसाद पाण्डे लगायतले कार्यालयहरुमा सूचनाअधिकारी तोक्ने परिपार्टी भएपनि कार्यालयको पुरा जानकारी दिन नसक्ने गरेको बताएका थिए । मागेजति जानकारी नपाउदा कार्यालय प्रमुखबाटै सूचना लिन पर्ने गरेको बताएका थिए । सूचना अधिकारी र कार्यालय प्रमुख बिच समन्वयकारी भूमिका नुहदा पनि सुचना अधिकारीले मागे अनुसार सूचना दिन नसकेको बताएका थिए । सूचना दिने हक अधिकार कानुनमा व्यवस्था भएपनि नागरिकको निम्ती सरल नभएको बताए । उनिहरुले जनतालाई सहजै सुचना दिन कार्यालयले वार्षिक रुपमा आफ्ना गतिबिधी नागरिक माझ ल्याउने व्यवस्था मिलाउन आग्रह गरे । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुत्त यसोदादेबी तिमलसिनाले सूचना केहो, सूचनाको हक अधिकार केके बारे जानकारी गराएकी थिइन् । सूचना कसरी लिन सकिन्छ, दिन मिल्ने सूचना, दिन नमिल्ने सूचना लगायतका बारेमा जानकारी गराएकी थिइन् । उनले सबै संघ संस्थाले आफना सुचनाहरु नागरिकले चाहेको खण्डमा सहजै रुपमा जनतालाई दिने व्यवस्था मिलाउन आग्रह गरिन् । कार्यक्रममा रेसुङ्गा नगरपालिका गुल्मीक नगरप्रमुख डिल्लीराज भुसालले सूचना दिने सवालमा अधिकत्तम प्रयोग गरेको बताए । उनले आफना गतिबिधीलाई सार्बजनिकरण गरेरै कार्यक्रम गर्ने गरेको भुसालको भनाई छ । गुल्मी जिल्लामा सूचना लिने सवाललमा कुनै पनि कमी नरहेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको भनाइ थियो । जिल्लामा हाल सम्म सूचना लिन नपाएका कुनै पनि घटना अर्थात उजूरी नभएको बताए । जिल्लामा सबै सूचना अधिकारीले आफना गतिबिधी चाहेको खण्डमा दिने र त्यसको लागि कार्यालय प्रमुखहरुले सहजीकरण गरेर अगाडी बढने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी निरौलाले जनाएका थिए । उनले नागरिकले पाउनु पर्ने सूचनाको अधिकारलाई कुण्ठीत नगरि सूचना दिने व्यवस्था कत्ति पनि कमी नरहने प्रतिबद्ध रहेको निरौलाको भनाई थियो । अन्र्तक्रियामा जिल्ला स्थित बिभिन्न कायर्कालयमा प्रमुख, बिभिन्न राजनितिक दलका प्रमुख, नागरिक समाज,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
    टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान
    बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा
    एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण
    सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
    बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...