• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

कृषि बैज्ञानिक राईले भने:’झिमरुक फाँट र स्वर्गद्धारीको संरक्षणमा ध्यान दिउँ’


  •   शनिबार, कार्तिक २३, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान ।नेपालका कृषि वैज्ञानिक मदन कुमार राईले सरकारले अहिलेको शिक्षालाई सुधार गरेर जीवन निर्वाहमुखी शिक्षा, गरीखाने शिक्षा र कामको सम्मान गर्ने शिक्षा नीति र कार्यक्रम ल्याउनपर्ने बताएका छन। शनिवार जुम्रिबजार प्यूठानमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनलेकृषि प्रणाली भन्दा पहिला शिक्षा नीति र प्रणाली सुधार्न अपरिहार्य रहेको बताए। ‘शिक्षा राम्रो नभएसम्म अर्थतन्त्र राम्रो हुन सक्दैन भने बजेट कसरी कार्यान्वयन हुन्छ ? भन्दै प्रश्न तेर्साए।
    कृषिलाई व्यावसायिक र यान्त्रिकीकरण गरेर उत्पादन वृद्धि गर्नुपर्ने राईको भनाई छ । नेपालको कृषि क्षेत्र विश्वकै उदाहरणको रुपमा रहेको भन्दै यसलाई अन्तर्राष्ट्रियस्तरको प्राविधिक दक्षता सहितको सीपको खाँचो रहेको बताए ।”अब कसैले बाँझो जमिन छाड्छ भने त्यहाँ कर लगाउनुपर्छ । अनि जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान दिनुपर्यो ।’ उनले जमीनमा घर बनाउने भन्दा खेती गर्ने कुरामा ध्यान दिन आग्रह गरे । ‘डाँडापाखातिर घर बनाउनुपर्छ,जमीनमा घर बनाउनेलाई कर लगाउनुपर्छ ।’ प्युठानको खेतीयोग्य झिमरुक फाँट जोगाउन उनले आग्रह गरे।अर्थतन्त्र भनेकै कृषि, उद्योग, व्यापार भएकाले सवै गाउँ तथा नगरपालिका किसानहरुलाई विकासमा अग्रसर बनाउन सरकारले पहल गर्नुपर्ने उनको सुझाब छ ।अर्थतन्त्र कृषि र पर्यटनमा आधारित हुनुपर्ने, कृषकलाई अर्गानिक, आधुनिकीकरण गरेमा मात्र परिवर्तन सम्भव हुने राईको भनाई छ।‘कृषिबिना अर्थतन्त्र उकासिन गाह्रो छ ।’ उनले भने।देश बनाउनका लागि राजनीतिक प्रणालीनै परिवर्तन गर्नु पर्ने भन्दै प्रत्येक्ष निर्बाचित कार्यकारी सरकार हुनुपर्ने र विकासका लागि सवै जनता उत्पादनमा जुट्नुपर्ने उनले बताए ।मुलुकका धेरै ठाउँमा कृषि क्षेत्रमा अनुभव आदान प्रदान गर्दै आएका राई शुक्रवार प्यूठानको भ्रमणमा आएका हुन् । उनले शनिवार प्यूठानकै विभिन्न दुर्गम गाँउमा पुगेर कृषकरुलाई कृषि सम्बन्धि ज्ञान, अनुभव आदानप्रदान समेत गरेका थिए।यस्तै, राइले प्यूठानको समग्र विकासका लागि उर्वरभूमी झिमरुक फाँट र स्वर्गद्धारीको संरक्षणमा ध्यान दिन सुझाब दिए । यस्ता स्रोत आर्थिक आम्दानीको पहिलो स्रोत भएकाले सबै स्थानिय तहले नै ध्यान दिनुपर्ने बताए। खोटाङ निवासी राई समाजबादी पार्टिका केन्द्रिय सदस्य तथा कृषि बिभाग प्रमुख समेत हुन ।

    Advertisement

    शनिबार, कार्तिक २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...