• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • १०. विदुरका दुई वडामा बल्यो बत्ती

नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित


  •   आइतबार, असार १५, २०८२ मा प्रकाशित
  • प्युठान । नौबहिनी गाउँपालिकाले २२औं राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा उत्कृष्ट किसानहरुलाई नगदसहित सम्मान गरेको छ।
    गाउँपालिकाद्वारा आयोजित विशेष कार्यक्रममा पालिका अध्यक्ष दिल बहादुर थापाले उत्कृष्ट किसानहरूलाई प्रमाणपत्र र नगदसहित सम्मान गरे।
    कार्यक्रममा नौबहिनी–४ का याम बहादुर पुन (मिलिजुली कृषक समूह) लाई सर्वोत्कृष्ट किसानको रुपमा र नौबहिनी–६ का बुद्धि प्रकाश के.सी. (सिर्सिने कृषि तथा पशुपन्छी फर्म) लाई पशु क्षेत्रका उत्कृष्ट किसानको रुपमा सम्मान गरिएको हो।
    यस्तै, वडागत रूपमा वडा नं. १ देखि ८ सम्मका एक/एक जना कृषि तथा एक/एक जना पशु क्षेत्रका किसान सम्मानित भएको कृषि शाखाले जनाएको छ।

    Advertisement

    कार्यक्रममा नौबहिनी–१ का मेन्ट बहादुर घर्ती मगर (कोठिभिर कृषि फर्म) र देव बहादुर खत्री (देव बाख्रा फर्म), वडा–२ का निम सिंह खत्री (जुनेली कृषक समूह) र आशा थापा (स्मार्ट कृषि गाउँ कार्यक्रम), वडा–३ का ठगिराम बुढा (सरस्वती कृषक समूह) र रमेश मल्ल (पौरखी फर्म) सम्मानित भए।

    त्यस्तै, वडा–४ का शर्मिला कुखुरा फर्मका पुर्ण बहादुर घर्ती, वडा–५ का रबिलाल बुढा क्षेत्री (भेण्डा समूह) र बल बहादुर घर्ती मगर, वडा–६ का गोबिन्द बहादुर के.सी. (नवीन फर्म) र पुनः बुद्धि प्रकाश के.सी., वडा–७ का खिम प्रसाद सुवेदी (घोबाङ्गे समूह) र चोप बहादुर खड्का (बाघताने धारा समूह), तथा वडा–८ का मिनराज घर्ती (लुमपुक फर्म) र धनिराम पुन (अटल फर्म) पनि सम्मानित भएका हुन्। गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रमअनुसार कृषि तथा पशु विकास शाखाले कार्यक्रम आयोजना गरेको कृषि अधिकृत समुन्द्र के.सी.ले जानकारी दिए।

    आइतबार, असार १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ३.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ४.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ७.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ८.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation