• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

देवदहमा पहिलो पटक राष्ट्रियस्तरको कुस्ती प्रतियोगिता हुदै


  •   शनिबार, कार्तिक ०९, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई,रुपन्देही। रुपन्देहीको देवदहमै पहिलो पटक राष्ट्रीय स्तरको कुस्ती प्रतियोगिता हुने भएको छ । देवदह नगर खेलकुद विकास समितिको आयोजना र शिक्टन युवा क्लबको संयोजनमा ‘प्रथम देवदह खुल्ला कुस्ती प्रतियोगिता -२०७६’ हुने भएको हो।कुस्ती खेलको विकास, बिस्तार र खेलाडीको पहिचान गर्ने उद्धेश्यले आगामी आउदो कार्तिक १४ गते देवदह ११ स्थित कुस्ती अखडामा प्रतियोगिता हुने शनिबार देवदहमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । खास गरि तराई क्षेत्रमा ‘कुस्ती’ खेल लोकप्रीय मानिन्छ। प्रतियोगितामा नेपालका चर्चित कुस्ती खेलाडीहरुको समेत सहभागीता रहने आयोजकले बताएको हो।कुस्ती प्रतियोगितामा धर्वेन्द्र यादव , देव थापा, भरत थापा, वसन्त थापा , गोपाल थापा सहित झण्डै एक सय जना खेलाडी प्रतिस्पर्धामा उत्रर्ने देवदह नगर खेलकुद बिकास समिती अध्यक्ष दिपक चापागाईँले बताए। स्थानिय स्तरमा रहेको पहलवानहरुलाई हौसला दिन र पर्यटनलाई माथी उठाउन खेल आयोजना गरिएको शिक्टन युवा क्लबका अध्यक्ष राजन यादवले बताए । प्रतियोगितामा दर्शकहरुको उल्लेख्य सहभागीता रहने अपेक्षा गरिएको उनको भनाई छ । आयोजकका अनुसार प्रतोयोगितामा प्रथम ,दोश्रो , तेश्रो र सान्तवना हुनेले क्रमश ५०हजार , ३५ हजार , १५ हजार र ५ हजार पुरुस्कार पाउनेछन । प्रतियोगिता संचालन गर्नका लागी करिब २ लाख ५० हजार खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिताले नयाँ खेलाडी जन्माउन भूमिका खेल्ने आयोजकको विश्वास छ ।देवदहले समेत यश अघि कुस्तिका राष्ट्रीय खेलाडि जन्माई सकेको छ। धर्मेन्द्र यादवले यश अघि थुप्रै प्रतियोगिताका बिजेता समेत भैसकेका छन।

    Advertisement

    शनिबार, कार्तिक ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • २.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ३.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ५.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ७.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ८.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...