• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार ३२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, दैलेख अदालतमा पुराना मुद्दा शून्य

भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

  • २. लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

  • ३. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

  • ४. राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

  • ५. विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

  • ६. ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

  • ७. कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

  • ८. वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

  • ९. भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

  • १०. दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

ऐरावतीमा चुनावी सरगर्मी वढ्यो


  •   शुक्रबार, कार्तिक ०८, २०७६ मा प्रकाशित
  • सागर रिजाल,प्युठान । ऐरावती गाउँपालिकाको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) को चुनावी बैठक सुरु भएको छ । २०७४ सालमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा विजय हुनु भएका तत्कालिन वडा अध्यक्षहरु केशवराज आचार्य र पदम थापा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा निर्वाचित भईसकेपछि उक्त स्थान रिक्त हुन पुगेको थियो । सोही ठाउँमा मंसिर १४ गते उपनिर्वाचन हुदैँछ ।
    तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र विच पार्टी एकता भईसकेको अवस्थामा आफ्नो सांगठनीक हैसीयत मजबुत भएको बताउने नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) का ऐरावती गाउँपालिका संगठन कमिटीका अध्यक्ष बुद्धबहादुर बस्नेतले भने,–‘ हामी यहाँसम्म आउँदा नेपाली राजनीतिक घटनाक्रम संगै एकप्रकारको राजनीतिक सम्झौतामा आएका थियौँ ।’ यसो गर्दै गर्दा कहिले हामीले अरुलाई डोराउनुपर्ने,कहिले अरुका पछि दौडीन पर्ने बाध्यता हुदोरहेछ । अब हामी हाम्रा आदरणिय मतदाताका बिचमा जाँदा यो दुई वर्षको अनुभव सहित आफ्नो पार्टीको तर्फबाट स्पष्ट्र राजनीतिक एजेण्डा र विकास निर्माणका एजेण्डा सहित जाने अध्यक्ष बस्नेतले बताए ।
    हामी नै यो मुलुकको सबैभन्दा ठूलो शक्ति हो र अहिलेको समग्र परिवर्तनमा हाम्रो नै सबैभन्दा ठूलो भूमिका रहेको कुरा सबैमा छलङ्ग छ । अहिले हामीले धेरै केहि भन्दैनौ अध्यक्ष बस्नेतले भने,–‘पारदर्शिता र जवाफदेहिता नतिजामुखी विकास निर्माण कार्य र सबै सरोकारवालासंग समन्वयात्मक भूमिका हाम्रो कुरा यीनै हुन् ।’ मलाई आशा छ आगामी निर्वाचनमा हामीले हाम्रा मतदाताबाट यथेष्ट माया पाउने छौँ । एक अर्को प्रसङ्गमा उनले भने,–‘हामीले आगामी र्वठकबाट हाम्रो दलबाट प्रतिनीधित्व गर्ने उम्मेदवारहरु प्रस्ताव गर्ने छौँ । ’ बाम तालमेलको बारेमा माथिल्लो कमिटीको निर्देशनलाई मानेर जाने हाम्रो नीति रहने समेत अध्यक्ष बस्नेतले बताए ।

    Advertisement

    शुक्रबार, कार्तिक ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन

    • २.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन

    • ५.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • ६.
      ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै

    भर्खरै

    • १.
      विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

    • ३.
      लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, दैलेख अदालतमा पुराना मुद्दा शून्य

    • ४.
      भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

    • ५.
      ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

    • ६.
      आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

    • ७.
      दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

    • ८.
      नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...