• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

‘देश बन्दैछ र केही बदलिदैँछ’


  •   शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित
  •  

    Advertisement

    – पूर्ण बिश्वकर्मा । भीरको सानो गोरेटो बाटो, मान्छे पनि  सजिलै नअट्ने त्यहि बाटोमा बल्ल  बल्ल आधी काटिएको डोकोमा बिरामी बोकेर हिड्ने भरिया दाइ आज  खोइ ? निधारमा खपिल्टो पारि पारी ठुला ठुला भारी बोकेर उकाली चड्ने भरिया दाइ  पनि खोइ ? यदि देशमा परिवर्तन नआएको भए ,देश नबद्लिएको भए ,बिकाश नभएको भए आज पनि बाटो बाटोमा पसिना पुछ्दै हिड्ने भरिया दाइहरु छ्याप छ्यापी देखिनु पर्ने ,मान्छे पनि सजिलै नअट्ने त्यो भिरको बाटो आज २ लेनको सडक भएको छ ,बल्ल बल्ल भारी छिर्ने भिरमा आज सरररर कार चल्न थालेका छन,डिलक्स बस चल्न थालेका छन् ,डोकोमा बोक्नुपर्ने बिरामी आज  एम्बुलेन्समा अस्पताल पुग्छन,ती भरिया  दाइको निधारमा परेको खपिल्टो बिस्तारै पुरिदैहोला ,आफ्ना  नातिनातिनिहरुसंग समय व्यतित गर्दैहोलान , के यो परिवर्तन होइन र ? सामान्य ज्वरो आउदा पनि डाडै काटेर ५/६ घण्टा लगाएर -पैदलयात्रा गरेर सदरमुकाम पुगेर सिटामोल खाने दिन थियो  आज खोइ ? प्रत्येक स्थानियतहमा स्वास्थ्य संस्थाहरु निर्माण भईरहेका छन् ,सामान्य उपचारको लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ,,गर्भवती महिलाले अकालमै ज्यान गुमाउनु परेको छैन, यहि त हो  विकाश  ,,शाहु-महाजन कहा ज्यू  बराजु भन्दै हली बस्नु पर्थ्यो,कम्लरी  बस्नु पर्थ्यो,भोक टार्न शाहु महाजनकै आशा गर्नु पर्थ्यो–हिजो त्यहि शाहु-महाजन कहा ज्यू कहाँ  हली बस्ने दाइले आफ्नै पौरखमा ब्यबसाय गर्दै छ ,हिजो कमलरी बस्ने दिदीले आज आफै सिलाइकटाइ सिकाउदैछिन, धान ,मकै,गहु ,जौ मात्र उब्जाउ गर्ने किशानले आज कृषिमा क्रान्ति गर्दैछ,बे-मौसमी तरकारी,फलफूल,नगदेबाली उत्पादन गर्दैछ ,, धान ,मकै,गहु ,जौ मात्र उब्जाउ गर्ने किशानले आज कृषिमा क्रान्ति गर्दैछ,बे-मौसमी तरकारी,फलफूल,नगदेबाली उत्पादन गर्दैछ ,,२ ओटा  छोरा पनि पढाउन नसकेर भारतको दिल्ली,पन्जाबमा भाडा माझ्न पठाउने बाबुआमाले आज नातिनातिनिलाई आफै हात समाएर स्कूल पुराउछन,,महत्वपुर्ण कागजात मिलान तथा हिसाबकिताब गर्दा  पनि  औठाछापमा सिमित रहेका बुवाआमाहरुले आज प्रौढ शिक्षा  पढेर हात कमाइ  कमाइ  भए पनि हस्ताक्षरमा बानि पारेका छन् । बुहारीलाई घर-गोठ्मै सिमित राख्नु पर्छ भन्दै जगल्टाउने सासुले अहिले तिमी जागिर गर म घर सम्हाल्छु भन्छिन ,के यो परिवर्तन होइन ? दुइचार पैसा ऋण माग्दा शाहुले ५०० मा अझै एउटा 0 थपेर ५००० पुराउथ्यो, अहिले गाउ गाउमा बित्तिय संस्था पुगेका छन र सुलभ दरमा ऋण प्राप्त गर्न सकिन्छ ,घरभित्रै  सिमित रहेका महिला दिदीबहिनीहरु सशक्त बन्दैछन ,आफ्ना अधिकार खोज्दैछन , के यो परिवर्तन होइन ? के यो बिकाश होइन ?  माथी उल्लेख गरिएका प्रत्येक हरफहरुबाट तपाइको मनमा एउटा सोचाइ पक्कै आए होला “समयकाल संगै जमाना फेरिएको हो” भन्ने  जमाना फेरिन पनि परिवर्तन चाहिन्छ -परिवर्तनको अर्को रुप विकाश हो ,,यदि बिकाश नै हुदैनथ्यो भने परिवर्तन पनि हुदैनथ्यो नेपाल त्यहि अबस्थामा हुन्थ्यो जुन माथि उल्लेख छन , जुनसुकै राजनैतिक सरकार आए  पनि विकाशका मुहानहरु फुट्दै जाउन् ,देशले काँचुली फेर्दै जाओस  ।

    रेसुङ्गा -०६ ,गुल्मी,हाल काठमाडौँ।

    शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation