• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार ३२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, दैलेख अदालतमा पुराना मुद्दा शून्य

भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

  • २. लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

  • ३. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

  • ४. राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

  • ५. विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

  • ६. ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

  • ७. कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

  • ८. वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

  • ९. भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

  • १०. दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

सवैको घरमा दिपावलि हुने गरि राजधानी टुङ्गो लाग्छ:मुख्यमन्त्री पोखरेल


  •   मङ्गलबार, भदौ १०, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको नामाकंन र राजधानी टुङ्गो लाग्दा सबैले दिपावली गर्ने गरि बिवाद रहित स्थानमा बनाउने बताएका छन् । गुल्मीको सदरमुकाम तम्घासमा मंगलवार नेपाल पत्रकार महासंघ गुल्मीले राखेको पत्रकार भेटघाटमा मन्त्री पोखरेलले प्रदेशको राजधानीको विषयमा यसै वर्ष भित्र टुङ्गो लाग्ने बताए । उनले अहिले कुन स्थानमा उपयुक्त हुन्छ भन्ने बारे बिज्ञहरुले अध्ययन गरिरहेकाले उपयुक्त स्थानमा सबैले दिपावली गर्ने गरि राजधानीको टुङ्गो लाग्ने बताए । मन्त्री पोखरेलले पहिलो बर्ष संघिएता कार्यान्वयनको वर्ष भएकाले अब विकासको आधार बर्ष भएकाले उपलब्धि आउने बताए । संबिधानको मूलमर्म अनुसार संघिएता कार्यान्वयन गर्नुपर्ने भएकाले केन्द्र, प्रदेश र स्थानिय तहमा संघिएता कार्यान्वयन सफल रुपमा अघि बढेको बताए । गएको वर्ष कानुन निर्माणको वर्ष भएको र ढिलो रुपमा प्रशासनिक संरचना प्राप्त भएपनि संघिएता कार्यान्वयन गर्ने प्रदेशमा प्रदेश ५ पहिलो भएको बताए ।
    संबिधान जारि हुनु अधि नेपालको कुन ग्रास्ता उत्पादनको बृद्धि दर ४ प्रतिशत रहेको र संबिधान र संघिएता कार्यान्वयन पछि बृद्धिदर ६ प्रतिशत भन्दा माथी पुगेको बताए । सरकारले सुधारका प्रक्रियाहरु अगाडी बढाइरहेकाले खुसी नेपाली समृद्ध नेपालको नारा पुरा गर्ने गरि काम भइहरको बताए ।
    उनले प्रदेश नम्बर ५ ले आगामी ३ वर्ष भित्र सबैलाई खानेपानी पुर्याउने बिषेश महत्वले अगाडी बढेको बताए । त्यसको निम्ति उल्लेख्य बजेट बिनियोजन भएकाले अरु पूर्वधार बिकासमा पनि प्रदेश सरकार लागि परेको बताए ।
    गुल्मी जिल्लामा २ वर्षभित्र सकैलाई खानेपानी पुराउने मुख्यमन्त्री पोखरेलको भनाई छ । यस जिल्लाबाट खानेपानी लगायत बिकास निर्माणका हिसावले बसाइसराई बढि भएकाले त्यसलाई रोक्न प्रदेश स्थापनको छोटो समयमा सम्बोधन गर्न लागि परेको बताए । पछिल्लो समयमा सरकारको कामप्रति ब्याक्तिगत स्वार्थ पुर्ति नभएका केही तत्वहरुले बिरोध गर्दैै हिडेको भन्दै त्यो केही समयका लागि बिरोधका लागि बिरोध मात्रै भएको बताए । पहिले ब्याक्तिगत रुपमा लाभ लिने तत्वहरुको हाबी भएको उल्लेख गर्दै सरकारले गर्न खोजेका राम्रा कामहरुको पनि बिरोध गरेको बताए । सरकारले शिक्षा बिधेयक ल्याउदा शिक्षकहरु आन्दोलित हुने, यातायातमा रहेको सेन्डिकेट हटाउन खोज्दा समेत यातायात ब्यबसायीहरु आन्दोलित हुनुको कारण ब्याक्तिगत स्वार्थ पुर्ति नभएका कारण भएको भन्दै सरकार दुर्त गतिको बिकासमा लाग्ने दाबी गरे । गुल्मी जिल्ला वासीको चिन्ताको विषयको रुपमा रहेको सिद्धबाबाको जोखिमपूर्णयात्राको बिकल्पको बारेमा पत्रकारले राखेको प्रश्नका बैकल्पीक मार्ग सालझण्डी पटौटी खज्याङ्ग गुल्मीको बाटो निर्माणको काम अगाडी बढिरहेको बताए । मन्त्री पोखरेलले सिद्धबाबाको जोखिमपूर्णयात्राको अत्यको लागि सुरुङ्ग मार्ग बनाउनको निम्ति काम अगाडी बढि रहेको बताए ।जिल्लामा बढि पहिरोबाट घरवास गुमाएकाहरु घर निर्माणको निम्ति प्रदेश सरकारले जिम्मा लिने बताए । पहिरो प्रभावितहरुको पुनरवासको निर्माणका लागि केन्द्र सरकारको मुख ताक्नु नपर्ने प्रदेश सरकारले जिम्मा लिने बताए

    Advertisement

    मङ्गलबार, भदौ १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन

    • २.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन

    • ५.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • ६.
      ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै

    भर्खरै

    • १.
      विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

    • ३.
      लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, दैलेख अदालतमा पुराना मुद्दा शून्य

    • ४.
      भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

    • ५.
      ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

    • ६.
      आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

    • ७.
      दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

    • ८.
      नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation