• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

लोकप्रिय समाचार

  • १. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ४. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ५. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ६. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ७. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

गुल्मीदरवारमा स्तनपान सप्ताह शुभारम्भ


  •   बिहिबार, साउन १६, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीदरवार गाउँपालिकामा सप्ताह ब्यापी स्तनपान सप्ताह शुभारम्भ भएको छ ।गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ‘आमाबुवाको सक्षमता स्तनपानको सफलता’ भन्ने नाराका साथ सप्ताहब्यापी स्तनपान सप्ताह शुभारम्भ गरिएको हो ।बिहिवार एक औपचारिक कार्यक्रमको बिचमा गाउँपालिका अध्यक्ष अशोककुमार थापाले कार्यक्रमको शुभारम्भ गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले गाउँपालिकाले महिला र बालबालिकाहरुलाई लक्षित गरि स्वास्थ्यमा बजेट बिनियोजन गरेको बताए । घरघरमा सेनिटरी प्याड कार्यक्रम,सुत्केरिको घरघरमा जाँच, गर्भबतीसंग गाउँपालिका कार्यक्रम,पुर्ण सस्थागत प्रसुती अभियान ,स्वास्थ्य आमा समूह पुनर्जागरण जस्ता कार्यक्रम यश बर्ष सञ्चालन हुने अध्यक्ष थापाले बताए । कार्यक्रमको सहजिकरण गर्दै स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्यालले मानव जीवन मा स्तनपान अबधी अत्यन्त महत्वपुर्ण भएको बताए । बच्चाको लागि आमाको पहिलो दूध अमृत समान हुने जस्ले बच्चा लाई जिबनभरको लागि रोगसित लड्ने शक्ति पैदा गर्ने उनको भनाई थियो । बच्चा जन्मेको १ घन्टा भित्र आमाको दूध अनिबार्यरुपमा चुसाउनुपर्ने, बच्चा ६ महिना नपुग्दा सम्म आमाको दूध बाहेक अरु कुनै कुरा खुवाउन नहुने बताए ।उनले ६ महिना पुगेपछी पनि पुरक खाना को साथमा २ बर्ष नपुग्दासम्म आमाको दूध खुवाइरहनु पर्ने बताए । आमाको दूध बच्चा को लागि मात्र नभै आमा,परिवार,समाज हुँदै राष्ट्रकै लागि महत्वपुर्ण हुने लगायतका कुराहरु बताए । कार्यक्रममा जनप्रतिनिधी,कर्मचारी, पत्रकार,महिला स्वास्थ्य स्वमसेबिका र सुनौलो १ हजार दिनका महिला र बच्चाहरु को उपस्थिती रहेको थियो ।

    Advertisement

    बिहिबार, साउन १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    लोकप्रिय

    • १.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ४.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ५.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    भर्खरै

    • १.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • २.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ३.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ४.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ५.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ६.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ७.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ८.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation