• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

काष्ठ व्यावसायी संघद्धारा स्थानिय सरकारको ध्यानाकर्षण


  •   सोमबार, साउन १३, २०७६ मा प्रकाशित
  • उमेश बन्जाडे, देउखुरी। दाङ वन पैदावार काष्ठ उद्योग व्यावसायी संघले जिल्लाका दस वटै स्थानिय तहलाई काठ दाउराहरुमा भइरहेको व्यापक अनियमीतताका बारेमा ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष रामप्रसाद उपाध्याय अधिकारी नेत्रीत्वको टोलीले दाङ देउखुरीका सबै स्थानिय तह र बन डीभीजनल कार्यालय घोराही एवं लमहीलाई वन पैदावार , काठ दाउरामा आधारित साना तथा मझौला उधोग व्यावसायीहरु मर्कामा परेको भन्दै ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएका हो ।जिल्लामा थुप्रै मजदुरहरुलाई रोजगरि दीदै आएका काष्ठ उद्योगहरु हाल आफै धरासायी हुनु पर्ने अवस्था सिर्जना भएकाले ज्ञापन पत्र मार्फत आम उद्योग व्यावसायी र मजदुरहरुको मार्कालाइ मध्यनजर गर्न स्थानिय सरकारलाई अनुरोध गरिएको अध्यक्ष रामप्रसाद उपाध्याय अधिकरीको धारणा छ ।संघले जंगलमा हुने गरेका जथाभावि चोरि पैठारि र फँडानिको स्थानिय सरकार मातहतका कार्यालयबाट निगरानी एवं नियन्त्रण गर्न सुझाएको छ । हाल उद्योगहरुमा कच्चा पदार्थको चरम अभाव देखीएकाले ज्ञापन पत्र मार्फत जिल्लाबाट लिलाम हुने राष्ट्रिय तथा सामुदायीक बन हरुको काठ दाउरा मध्यबाट पच्चीस प्रतिसत काठ दाउरा जिल्लामा कृयासिल काष्ठ उधोगलाई सरकारि दर रेटमा उपलब्ध गराउनुपर्ने, वा लिलाम गरि संबन्धित नीकाय बाट स्वीकृत भएको दर रेटमा स्थननिय उधोगीहरुलाई कच्चा पदार्थ आपुर्ति गराउनु अनुरोध समेत गरएिकोे छ । लमही नगरपालिका वडा नंबर ५ स्थित बन कार्यालयको स्वामीत्वमा रहेको करिब ३ कट्ठा जग्गा अलपत्र जस्तै अवस्थामा रहेकाले त्यहाँ फोहोर फल्दा बजार दुर्गन्धित बनेको भन्दै काष्ठ व्यावसायी संघलाई उपलब्ध गराउन सकेमा उक्त जग्गामा वृक्षारोपण गरेर हराभार बनाउन सकीने संघको बुझाई छ । सरकारले समेत यस आर्थीक वर्षलाई वृक्षारोपण वर्षका रुपमा मनाउने घोषणा गरिसकेकाले उक्त जग्गामा उन्नत जातका सदावहार बोट बिरुवा रोपेर ग्रीन पार्क, विश्राम स्थल लगायतका संरचना निर्माण गर्न दाङ वन पैदावार काष्ठ व्यवसायी संघ तयार रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

    Advertisement

    सोमबार, साउन १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation