• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

घरको छतमै फल्छ लटरम्म तरकारी


  •   बिहिबार, असार २६, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजारमा घरको छतमै तरकारी फलाउन तर्फ स्थानिय उत्साहित देखिएका छन् । जिल्ला सदरमुकाम तम्घास बजारमा भएका पक्की घरको छतमा बिभिन्न जातका तरकारीहरु उत्पादन गर्न तर्फ स्थानियको चासो दिने गरेका छन् । मेहनत र जाँगर भए केहि गर्न सकिन्छ भन्ने उदाहरण गुल्मी तम्घास बजार घरमा गरिएका कृषिबाट लिन सकिन्छ । धेरै जग्गा हुनेहरु केहि नगरि बाझै रहेका बेला तम्घास बजार वासीले घरको छतमा सानो ठाउँमा पनि तरकारी खेती गर्नाले मेहनत र जाँगर भए केहि हुन्छ भन्ने उदाहरण पेस गरेका छन् ।तम्घास बजारमा घरभएकाहरु घरको छतसँगै छेउछाउमा पानि तरकारी खेती गर्ने गरेको पाइएको छ । बजारमा अधिकांश घरहरुमा तरकारी खेती व्यवस्थित रुपमै गरेको देख्न सकिन्छ । छतमा गरिएका कृषिमा गमलामा माटो ल्याएर व्यवस्थित तरिकाले खेती गर्ने गरेका हुन् । छतको साघुँरो ठाउँमा पनि बिभिन्न गमलाहरुमा व्यवस्थित रुपमै तरकारी तथा फुलहरु लगाउने गरेका छन् । बिभिन्न व्यवसाय गर्दै आएकाहरु खाली समयको सदुपयोग र घरमै उत्पादन गरेको ताजा तरकारी खाना पाइने भन्दै स्थानिय घरको छतमा तरकारी खेती गरेको बताउछन् । तम्घासको क्याम्पसरोडमा भाडाको घरमा होटल गर्दै आएका गणेश मरासिनीले पछिल्लो ३ वर्ष यता घरको छतमा तरकारी फलाउदै आएका छन् । उनले घरको छतमा गरिएको तरकारी खेलीबात ५ जनाको परिवारलाई तरकारी किन्न नपरेको बताए । उहाँले घरको छतमा गरिएको तरकारी खेतीको लागि घरमै उत्पादन भएको कम्पोष्ट मलबाट अर्गानीक तरकारी उत्पादन गर्दै आएको बताए । उनको छतमा झण्डै १ सय गमलामा तरकारी लगाएका छन् । पेसाले कृषि प्राबिधिकको रुपमा काम गर्दै आएका तम्घास मिलनचोक निवासी यज्ञ पन्थीले पनि घरको छतमा तरकारी उत्पादन गर्दै आएका छन् ।
    घर नजिकै बारि भएतापनि घरको छतमा ठाउँपनि सदुपयोग र देख्नलाई राम्रो र घरमै उत्पादन भएको अर्गानी ताजा तरकारी खानाको निम्ति उत्पादन गर्दै आएको बताए । सामान्य फूलका बिरुवा रोपेर सुरु गर्नुभएका पन्थीले झण्डै डेढसय गमलामा बिभिन्न तरकारी लगाएर उत्पादन गर्दै आएको बताए ।सामान्य रुपामा तरकारी गर्दै जाँदा उत्पादन पनि राम्रो हुँदै जाँनथालेसँगै बढाउदै लगेको पन्थीले बताए । पन्थीले बिहान साझको समयलाई सदुपयोग र हरियो देख्न पनि राम्रो देखिने अर्गानीक तरकारी खाना पनि पाइनेभएपछि छतमै तरकारी खेती गर्दै आएको पन्थीले बताए । पन्थीले १० वर्ष यता छतमै व्यवस्थित रुपमै तरकारी खेती गर्दै आएको पन्थीको भनाई छ । तम्घासका पन्थी र मरासिनी मात्रै होइन बजारका अधिकांश घरका छतहरुमा तरकारी खेती गर्दै आएको देख्दा घरको छत हो की करेसा बारि भन्ने छुट्टाउन गाहे पर्ने गरेको छ । जिल्लाका बिभिन्न स्थानमा एक घर एक करेसा बारि अभियान पनि चलाइएको थियो । तर यसको सबै ठाउँमा प्रभावकारीता भएको देखिदैन् ।कम्तीमा घरको लागि आबश्यक पर्ने तरकारी आफैले उत्पादन गरेर खानुपर्छ भन्ने उदेश्यले केहि वर्ष पहिलेबाट एक घर एक करेसा बारिको अभियान चलाइएको थियो । यसरी बजारका पक्की घरमा गरिएका तरकारी खेतीले जमिन भएर पनि केहि नगरि बाझो राखेर बस्नेहरुलाई पक्कै पनि यसले पाठ सिकाउने छ ।

    Advertisement

    बिहिबार, असार २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...