• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

असारे चटारो


  •   बिहिबार, असार १९, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा। नेपालीमा एउटा उखान छ ‘जब राती, तब बूढी ताती’ यस्तै छ अहिले प्युठानमा जताततै विकास निर्माणको काम धमाधम भइरहेको छ । असार मसान्त नजिकिँदै गर्दा जिल्लाका स्थानीय तहका कार्यालय मा रहेका प्राविधिकहरुलाई पनि भ्याई नभ्याई छ ।मनसुन सक्रिय भइसके पछि पनि अहिले जिल्लाको विभिन्न ग्रामिण सडक आयोजनाहरु धमाधम खन्नेकाम भइरहेको छ । र तिनै बर्खे विकासको स्थानीय तहका जन प्रतिनिधि तथा कार्यालय प्रमुखहरुले अनुगमन गरिरहेका छन् । अनुगमनमा खटिने कुनै प्राविधिक वा जनप्रतिनिधिहरुले ठेकेदार अथवा निर्माणको जिम्मा लिएको कम्पनीलाई खबरदारी समेत गर्दैनन् ।प्राविधिकहरुले अनुगमन गरि रहेका छन् । कहिले कता कहिले कता प्राविधिकहरु मिलेर अनुगमनको काम गरिरहनु भएको छ ।’विभिन्न आर्थिक केन्द्र तथा अहिलेको गाउँपालिकाको केन्द्र जोड्ने सडक खन्नेकाम, कृषि सडक, खानेपानी आयोजना, सिंचाई आयोजनाको धमाधम निर्माणको काम भइरहेको छ ।यिनै आयोजनाहरुको ठेकेदारहरुले असार मसान्त नजिकिँदै गर्दा हतार हतारमा काम गरिरहेका छन् । ‘काम सम्पन्न भए नभएको हेर्न दौडधुप छ’ त्यस्तै जिल्ला समन्वय समितीले यस वर्ष प्युठानको विकास निर्माणको प्रगती ९० प्रतिशत भन्दा धेरै हुने जनाएको छ । जेठ र असार महिनामा प्युठानका अधिकांश क्षेत्रमा ग्रामिण सडक निर्माण सुरु गर्ने गरिएको छ । सोही सडकलाई फेरी बडादशैँ आउने बेला स्थानीय तहले बजेट विनियोजन गरेर मर्मत गर्ने प्रचलन पुरानै छ ।देशको विकासको गति असाध्यै धिमा छ । हाम्रो कार्यसम्पादन क्षमता पनि कमजोर छ । समयमा बजेट विनियोजन नहुने र विनियोजित बजेटको सदुपयोग नहुने नेपालको पुरानो रोग हो । यो रोग असार लागेपछि सडकमा छताछुल्ल पोखिन्छ । विकास आयोजनाहरु असारे झरीमा थालिन्छ र त्यही मेसोमा सकिन्छ । यसरी बिकासका कार्य अन्तिम समयमा सुरु गरिने कारण गुणस्तरहीन काम हुन्छ । परियोजना सकिएको भोलिपल्ट त्यो परियोजना भत्केको हुन्छ । सिंगो एकवर्ष सुतेर बिताउने र रातारात काम गर्ने यो परिपाटीले राज्यकोषको दोहनमात्र भएको छैन, भ्रष्टाचार मौलाएको छ । यो रोगबाट सिंगो देश ग्रसित भएको छ। यस्ता समस्याहरु आउँदो आर्थिक वर्षमा सल्ट्याउन जरुरी छ। जनताको पैसामा होली खेल्ने अधिकार कसैसँग छैन । परियोजनाहरु समयैमा नै सुरु हुनुपर्छ र समयमै सकिनुपर्छ । भने एकातिर देशैभर असारे विकास भइरहेको बेला जिल्लाका स्थानीय तहहरु योजना र बजेट बनाउन क्रियाशिल छन । यस्तो परिपाटी ले दिगो बिकास आसा कमै गर्न सकिन्छ भने यसरी हुने राज्यकोष दोहन रोक्ने यो उपायलाई सबैले लागु गर्न आबश्यक छ। लेखक नेपाल पत्रकार महासंघ प्युठानका सदस्य हुनुहुन्छ।

    Advertisement

    बिहिबार, असार १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation