• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

गुल्मीका युवाहरु कपाल काट्ने व्यवसायमा


  •   बिहिबार, असार १९, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । कपाल काट्ने व्यवसायमा गुल्मीमा नेपाली युवाहरुको आकर्षण बढेको छ । लामो समयदेखि भारतिय नागरिकले मात्रै गर्दै आएको कपाल काट्ने व्यवसाय प्रति नेपाली युवाहरुको आकर्षणले वढेको हो । जिल्लाको सदरमुकाम तम्घासमा खोलिएका कपाल काट्ने पसलहरु अघिकांश नेपाली युवाहरुको संख्य बृद्धि हुन थालेको छ । पछिल्लो १० वर्ष यता सामान्य एक दुइवटा मात्रै नेपाली युवाहरु यस पेसा प्रति आएपनि हाल भने यो संख्या तेब्बरले बढेको छ ।   सिप भएका युवाहरु पनि यस पेसा प्रति चासो नदेखाउदा भारतिय नागरिकको एकलौटि बजार थियो । कामलाई सानो र नेपालीले गर्दै नआएकोले पनि यस पेसाप्रति नेपालीहरुको काम चासो थियो ।    तर अहिले गुल्मी जिल्लामा यस पेसा प्रति युवाहरुको आकर्षण बढेको छ । बिभिन्न ठाउँमा सिप सिकेरै नेपाली युवाहरु कपाल काट्ने व्यवसाय प्रति लाग्ने गरेका छन् । जिल्ला भर २१ वटा कपाल काट्ने पसलहरु रहेका छन् । ति मध्ये नेपाली युवाहरुले खोलेका ७ वटा पसलहरु रहेको नेपाल नाही संघ गुल्मीका अध्यक्ष राधेश्याम ठाकुरले बताए ।  जिल्ला सदरमुकाममा मात्रै भारतिय नागरिकले खोलेका ७ वटा र नेपाली युवाहरुले खोलेका ६ वटा पसल रहेका छन् । संघमा दर्ता भएका यी संख्यहरु रहेपनि नेपाली युवाहरु नाहिसंघमा दर्ता नगरि सदरमुकाम बाहिरका मुख्य बजारमा पसल खोलेर बस्ने गरेको अध्यक्ष ठाकुरले बताए । उनि तम्घासका ३५ वर्ष देखि कपाल काट्दै आएका छन् ।  संघले कपाल काट्ने,दारी काट्ने, मेहेन्दी लगाउने फेसवास गर्ने लगायतका लागि एउटै रकम तोक्ने गर्ने गरेको छ । कसैले संघले तोकेभन्दा वढि कम मुल्य लिएर काट्ने गरे कारवाही पनि गर्दै आएको ठाकुरले बताए ।   जिल्लाको सदरमुकाम तम्घासमा सुरुमै कपाल काटने व्यवसाय गर्दै आएका अर्घाखाँची घर भएका बिष्णु नेपालीले २०६० सालदेखि कपाल काट्ने व्यवसाय गर्दै आएको बताए । सानैदेखि केहि सिप सिक्नु पर्छ भन्ने मनमा रहेका नेपालीले तम्घासकै कपाल काटने पसलमा ३ महिनाको तालिम पछि कपाल काट्ने व्यवसाय खोलेको नेपालीले बताए । अहिले नेपाली २ जना युवाहरु राखेर कपाल काट्ने पसल सञ्चालन गर्दै आएको बताए । दिनमा ३० देखि ४० जनासम्मको कपाल काट्ने गरेको नेपालीले मासिक ५० हजार भन्दा वढि कमाइ हुने गरेको उनको भनाई छ ।  कपाल काट्ने व्यवसाय प्रति आफु संन्टुष्ट रहेको बताए । उनिसँगै धेरै नेपाली युवाहरुले कपाल काट्ने व्यवसाय गरेका छन् । तम्घासको क्यम्पस रोडमा मोनिका कुँवरले महिला र पुरुषको कपाल काट्ने व्यवसाय गर्दै आएकी छन्  उनले भारतमा रहदा कपाल काट्ने र व्युटिपार्लर सम्बन्धी सिप सिकेर नेपालमै केहि गर्नुपर्छ भन्ने मनमा लागेर कपाल काट्ने र व्युटिपार्लर खोलेको कुँरले बताएन् । कुँवरको पसलमा श्रीमान श्रीमतीले कपाल काट्ने गर्दै आएका छन् ।झण्डै ५ वर्ष देखि यहिँ व्यवसाय गर्दै आएकी कुँवरले हाल कपाल काट्न अरु थप युवाहरुपनि राखेको बताइन् । दैनिक जसो काम गर्नको लागि हात खाली बस्नु नपर्ने गरेको उनको भनाई छ ।   बिदेश जानु भन्दा नेपाल पनि सिप सिकेर केहि गरे नेपाल पनि केहि रहेको कुँवरले बताइन् । मेहनत, सिप नभए केहि गर्न नसकिने भएकाले रुची अनुसार सिप सिके केहि गर्न सकिने व्यवसायी कुँवरले बताइन् ।  तम्घास बजारमा ३५ देखि ४० वर्षसम्म भारतबाट आएर कपाल काट्ने व्यवसाय गर्दै आएका व्यवसायीहरुको हाल भने पहिलाभन्दा कमाइ कम हुने गरेको बताउछन् । नयाँ पसल खोल्न भारतबाट आउने नेपालीहरुले काट्न थालेसँगै आउन भने छोडेका छन् । यहिँ लामोसमयदेखि पसल गर्दै आएका भने जनतन सञ्चालन गर्दै छन् ।  तम्घासमा खोलिएका नेपाली युवाहरु त्यसमा पनि तम्घास बजार नजिकैका युवाहरुको यसपेसा प्रतिको आकर्षणले बेरोजगार युवाहरुलाई रोजगारि दिलाएको छ । सिप सिकेर केहि गर्न खोज्नेहरुको लागि तम्घासमा सञ्चालन गरेरका नेपाली युवाहरुकोकपाल काटने व्यवसायबाट उदाहरण लिन सकिन्छ ।

    Advertisement

     

     

    बिहिबार, असार १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...