• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ५. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ६. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

धुर्कोट मासु उत्पादनमा आत्मानिर्भर गाउँपालिका घोषणा


  •   बुधबार, असार १८, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका मासुमा उत्पादन आत्मानिर्भर गाउँपालिका घोषणा बनेको छ । गाउँपालिका भित्र ७ वटै वडाका कृषकहरु मासु उत्पादनमा व्यवसायिक रुपमै लागेपछि गाउँपालिका मासु उत्पादनमा आत्मानिर्भर गाउँपालिका घोषणा बनेको हो । प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक कार्यक्रमका बिच धुर्कोट गाउँपालिकालाई मासु आत्मा निर्भर गाउँपालिका घोषणा गरेकी हुन् । आफुहरु जनप्रतिनिधी भएको २ वर्षदेखि गरिएको प्रयासले धुर्कोटलाई खसी बोका र कुखुरा पालनमा कृषकहरुलाई प्रोत्साहित गरेर मासुमा आत्मा निर्भर गराउन सफल भएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए ।    किसानका लागि उन्न बिउ बिजन (केयुबिके) को आर्थिक सहयोग मार्फत जनविकास केन्द्र गुल्मीले बाख्रा पालन कार्यक्रम गत २ वर्षदेखि सञ्चालन गरेपछि मासु उत्पादनमा आत्मा निर्भर भएको हो । धुर्कोट गाउँपालिका पशु शाखा स्वस्थ्य प्रमुख श्यामबहादुर कार्कीका अनुसार धुर्कोटमा ३० हजार ९ सय ८७ जनसंख्या रहेको छ । जस अनुसार प्रति महिनामा प्रति व्यक्ति १५ दशमलव ४८ केजी मासु उत्पादन हुन्छ । एक जना व्यक्तिलाई १ दशमलव २९ केजी मासिक मासुको आबश्यक पर्ने गर्दछ । राष्ट्रिय मापदन्ड अनुसार प्रतिव्यक्ति वार्षिक १४ केजी मासुको आबश्यक पर्दछ ।  त्यसका आधारमा प्रतिव्यक्ति १ किलो ४८ ग्राम मासु धुर्कोटबाट बाहिर निर्यात हुने गरेको छ । यस कारणले धुर्कोट मासुमा आत्मा निर्भर गाउँपालिका घोषणा भएको हो ।    पशु शाखा स्वस्थ्य प्रमुख कार्कीले घोषणा सभामा प्रस्तुत गरेको तथ्याङ्क अनुसार बाख्रा फार्म ६४ वटा, कुखुरा फार्म २१ वटा, गाइँ भैसी पालन फार्म ६ वटा, घाँस फार्म २ वटा, बंगुर फार्म २ वटा समुह सहकारी १५ वटा र मासु पसल ७ वटा रहेका छन् ।धुर्कोट गाउँपालिका भित्र वार्षिक ४ सय ३३ मेट्रिक टन मासु खपत हुन्छ भने ४५ मेट्रिक टन निर्यात हुने गरेको छ । गाउँपालिकामा खपत हुने बाहेक वढि भएको मासु सदरमुकाम तम्घास र प्रदेश राजधानी बुटवलमा निर्यात हुने गरेको छ । निर्यात गरिएको खसी बोकाको मासुबाट वर्षिक १ करोड ३३ लाख आम्दानी हुने गरेको गाउँपालिकाले जनाएको छ ।  वस्तु गाउँकी मिना भण्डारीले बाख्रा पालन गरेर बिदेशमा भएका श्रीमानलाई घरमा झिकाउनु भएको छ । गर्न सके यहिँ पैसो हुदो रहेछ खुरुक्क लागेर घरमा आउनुस भन्दै बिदेशमा रहेका श्रीमानलाई घरमा झिकाएर राम्रो आम्दानी हुदै आएको बताउनु भयो ।   मासु उत्पादन घोषण सभामा प्रर्दशनका लागि ६३ वटा खसी बोका ल्याइएको थियो । प्रर्दशनमा राखिएका मध्ये एकैदिन १८ सय किलो खसी बोकाको मासु बिक्री भएको थियो ।    बिक्री भएका खसी बोकाको मासुबाट ७ लाख २७ हजार १ सय रुपैयाँको मासु बिक्री भएको थियो । गाउँपालिकाले २० केजी देखि २५ केजीसम्मको खसी बोकाको जिउदो मुल्य ३ सय ४० रुपैयाँ, २५ केजी देखि ३५ केजीसम्म ४ सय रुपैयाँ, ३५ केजी देखि ५० केजीसम्मको ४ सय १० रुपैयाँ र ५० केजी देखि माथीको मुल्य ४ सय ४० रुपैयाँ तोकेको छ ।गाउँपालिकामा खसी बोकाको काटेर ५ सय देखि ५ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।

    Advertisement

    बुधबार, असार १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...