• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, जेठ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • २. तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

  • ३. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ४. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ५. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • ६. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ७. पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

  • ८. गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

  • ९. ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

  • १०. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

क्याफे कवितामा रसिक राज र विद्याश्री जिते मन


  •   आइतबार, असोज २६, २०८२ मा प्रकाशित
  • कोहलपुर । कोहलपुरमा ‘क्याफे कविता’को तेस्रो शृङ्खला सम्पन्न भएको छ। कार्यक्रममा कवि तथा कलाकारका रूपमा पहिचान बनाएका रसिक राज र विद्याश्री सिंहले छ–छवटा कविता वाचन गरी उपस्थित स्रोताहरूको मन जिते।
    बैंगलोरबाट म्युजिकमा स्नातकोत्तर गरेका विजय चौधरीको गितार सङ्गीतसँगै प्रस्तुत कविताहरूले हलमा रहेका करिब सयजना स्रोतालाई मन्त्रमुग्ध बनाएको सहभागीहरूले बताए।
    आयोजक संस्था ‘हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान’का अध्यक्ष डा. पुष्कर रिजालका अनुसार नयाँ र प्रतिभाशाली स्रष्टालाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको ‘क्याफे कविता’ छोटो समयमै लोकप्रिय बन्दै गएको छ।
    कार्यक्रममा कवि लक्ष्मण संगमले “कविता सुन्नकै लागि काठमाडौँको टिकट सारेर अछामबाट आएको हुँ” भन्दै कविताप्रतिको आफ्नो समर्पण व्यक्त गरे। करिब डेढ घण्टा चलेको उक्त कार्यक्रम औपचारिकता भन्दा प्रस्तुतीमा केन्द्रित रहेको थियो।
    कविहरूले वाचनका क्रममा आफ्ना कविता रचनाको पृष्ठभूमि र साहित्यिक यात्राबारे पनि संक्षिप्त जानकारी दिएका थिए।
    कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, लेखक नरेन्द्रजंग पिटरलगायत बाँके, बर्दिया, कैलाली, दाङ, प्युठान, सुर्खेत, जाजरकोट लगायतका जिल्लाबाट आएका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण ‘पूर्णिमा’का सचिव केशव निमेषले गरेका थिए।

    Advertisement

    आइतबार, असोज २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक
    कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन
    कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा
    कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • २.
      तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

    • ३.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ४.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ५.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • ६.
      तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम

    भर्खरै

    • १.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

    • २.
      प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    • ३.
      भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

    • ४.
      ९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

    • ५.
      स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

    • ६.
      संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

    • ७.
      नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

    • ८.
      दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation