• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

क्यान्सर पिडितलाई आर्थीक सहयोग


  •   शनिबार, असार ०७, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । गौमुखी गाउँ पालिका ४ निबासी क्यान्सर पिडित अम्मि सुनारलाई सामाजिक अभियन्ता प्रबिण बि क सहितको टोलिले आर्थीक सहयोग प्रदान गरेको छ ।बि क र निर्माण ब्यबसायी सघ प्युठानका महासचिव शोभाराम न्यौपानेले पिडित सुनारको उपचाररत स्थलमा पुगि उक्त सहयोग रकम हस्ताणतरण गरेका हुन । सहयोग हस्तान्तरण गर्दै उहाको पिडा लाई आफ्नो पिडा सम्झेर सबैले सहयोग गर्नु समेत आग्रह गरिएको छ।सो सहयोग ग्रहण गर्दै पिडितका श्रीमान दिल बहादुर सुनारले यस्तै सहयोग प्राप्त भए श्रीमतिको ज्यान जोगिन सक्ने बताउछ्न ।बिगत केहि बर्ष देखी गौमुखी गाउँ पालिका ४ मा बस्दै आएका केहि समय देखि पाठेघर क्यानसरवाट पिडित भएको हुदाँ एउटा मानवीय सहयोग स्वरूप सामाजिक अभियन्ता प्रबिण बि क को बिसेष पहलमा प्युठानमा रहेका विभिन्न ब्यक्ति तथा देश बाहिर रहेका ब्यक्तिहरुको हौसला तथा नि शुल्क सहयोग बाट पिडित अम्मि सुनारलाई२ लाख ४१ हजार ४ सय , पैतिस रुपैयाँ रकम हस्तान्तरण गरिएको हो ।उक्त रकम निर्माण ब्यबसायी सघ प्युठानका महा सचिब शोभाराम न्यौपानेले रु ५२ हजार ४ सय , प्रविण बि क रु १० हजार ,दुबै बाट बसन्त सुनार र दुजमान सुनारको पहलमा ५७ हजार सात सय,बाग्लिवांग बाट रु ५२ हजार पैतिस,भारतको अरुणाञ्चल प्रदेश बाट मुक्त सुनारको पहलमा रु ३४ हजार ४ सय , दुबै बाट बिक्रम सुनार र क्रृश्चियन समुदायको पहलमा १७ हजार ३ सय , शिवलाल सुनार (ओमन) बाट ३ हजार , राजन सुनार (साउदी ) रु ५ हजार भारतको पन्जाबबाट रवि सुनारको पहलमा १० हजार रकम रहेको छ।पिडित सुनारलाई केहि महिना अगाडी देखि अगाडी हात खुट्टा काम्ने तथा तल्लो पेटको भाग दुख्ने गरेको हुदाँ उपचारको क्रममा पाठेघरमा क्यान्सर भएको पत्ता लगेपछि हाल थापाथली प्रसुती गृह काठमाडौ हस्पिटलमा उपचार गरिरहेका छन् । उनको पाठेघरको उपचार गर्न महिनौ लाग्ने र उपचार को क्रममा लाग्ने खर्च बेहोर्न सक्ने स्थिति नभएको तथा महिनौ देखी कुनै पनि काम गर्न सक्ने शारीरिक स्थिति पनि नभएको कारणले विभिन्न आफन्तको सहयोगमा बस्ने कोठा र खाना खर्च चलाई रहेका छन् । वैदेशिक रोजगारीमा गएकाहरुले नियमित सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्तै सहयोग निरन्तर गरि रहने आफुहरुको योजना रहेको कुरा दुजमान सुनारले जानकारी दिएका छन ।मानबिय सहयोग गर्ने इच्छा भएमा हरेक कुरालाई सकारात्मक रुपमा लैजान सकिन्छ भन्ने एउटा उदाहरण समेत उनिहरुले दिएका छन् ।

    Advertisement

    शनिबार, असार ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...