• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

मिसन डेभलपमेन्ट बैंकद्वारा रक्तदान कार्यक्रम ।


  •   बुधबार, असार ०४, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । केन्द्रिय कार्यालय बुटवल रुपन्देहीमा रहेको मिसन डेभलपमेन्ट बैंक लिमिटेडले दशौँ वार्षिकोत्सवको अवसरमा बुटवलको दुर्गा मन्दिर स्थित प्रधान कार्यालयमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।२०६७ असार १ गते नेपाल राष्ट्र बैंकका तत्कालिन गर्भनर डा. युवराज खतिवडाले सो बैंकको समुद्घाटन गरेका थिए । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा संचालन गरिएको उक्त रक्तदान कार्यक्रममा सोहि बैंकका बिभिन्न शाखाहरुमा कार्यरत कर्मचारी सहित अन्य सर्वसाधारण गरि ३० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा बैंकका अध्यक्ष टिकाराम घिमिरेले रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद घिमिरे, तिनाउ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको बैंकका बजार व्यवस्थापन तथा कर्जा असुलि विभाग प्रमुख अर्जुन उपाध्यायले जानकारी दिए । बैंकका रुपन्देही, नवलपरासी र कपिलवस्तु गरी ३ जिल्लामा २१ शाखाहरु सञ्चालनमा छन् ।बैंकले विभिन्न स्थानहरुमा सामाजिक सचेतनामुलक होडिङ बोर्डहरु, हरियाली प्रद्र्वनका निमित्त वृक्षारोपण लगाएत जेहेन्दार छात्राहरुलाई छात्रवृति प्रदान गरि सामाजिक उत्तरदायित्व बहन गर्दै आइरहेको छ ।यस्तैे आउँदो नयाँ आर्थिक वर्षबाट तिनाउ विकास बैंक लिमिटेड र मिसन डेभलपमेन्ट बैक बीच एकआपसमा मर्ज हँुदै छन् । मर्जर पश्चात बन्ने तिनाउ मिसन विकास बैक लिमिटेडको अध्यक्षमा मिसन बैँकका बर्तमान अध्यक्ष टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा तिनाउ बैकका हालकै प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ र सहायक प्रमुख कार्यकारी अधिकृतमा मिसन बैकका वर्तमान प्रमुख कार्यकारी अधिकृत हरी प्रसाद घिमिरे रहने छन् । मर्जर पश्चात बैकको चुक्ता पुंजी १ अर्व १४ करोड, निक्षेप १० अर्व २२ करोड रुपैयां र कर्जा लगानी ८ अर्व ९५ करोड पुग्नेछ भने बैकको शाखा संख्या ३८ रहनेछ ।

    Advertisement

    बुधबार, असार ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation