• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ८. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ९. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • १०. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

रुपैडिहा प्रहरीले समात्यो २५ हजार थान लागू औषध, मेडिकल सञ्चालक पक्राउ


  •   शुक्रबार, जेठ ३१, २०७६ मा प्रकाशित
  • महेन्द्र सिंह, बाँके ।भारतीय प्रहरीले रुपैडिहा बजारमा रहेको मेडिकलहरुमा निगरानी बढाएको छ । स्थानीय सञ्चारमाध्यमको निरन्तर दबाबपछि प्रहरीले निगरानी र कारवाही सुरु गरेको हो ।दशकौंदेखि रुपैडिहाका मेडिकलबाट भैरहेको लागुऔषधको कारोबारमा वेवास्ता गरेको प्रशासनले सञ्चारमाध्यममा समेत कारवाही नभएको भन्दै निरन्तर समाचार प्रकाशनमा आएपछि गत जेठ २४ गते पहिलो पटक कारवाही सुरु गरेको थियो । विना रोकटोक लामो समयदेखि खुलेआम रुपैडिहाका मेडिकलमा प्रहरी निगरानी बढाएपछि कारवाही पनि थालिएको हो ।गत जेठ २४ गते ड्रग इन्स्पेक्टर राजु रुपैडिहा आएर लागुऔषध विरुद्धको कारवाहीको सुरुवात गरेका हुन् । उनी रुपैडिहा पुगेको खबर प्राप्त गरेका मेडिकल सञ्चालकले दिउँसै मेडिकल बन्द गरेर फरार भएका थिए । उनले रियाज मेडिकल सेन्टरमा छापा मारेर २५ हजार थान लागुऔषध फेला पारेका थिए । त्यसक्रममा पसलमा रहेका बिक्रेतालाई समेत नियन्त्रणमा लिएर कारवाही अगाडि बढाइएको थियो ।बिहीबार रुपैडिहा प्रहरीले उक्त मेडिकलका सञ्चालकलाई समातेका छन् । विना अनुमतिमा चकिया रोडमा सञ्चालित मेडिकल स्टोरका सञ्चालकलाई रुपैडिहाका थाना प्रभारी मधुपनाथ मिश्राले पक्राउ गरेका हुन् । सो क्रममा ६५ ग्राम लागुऔषध ब्राउन सुगर रियाजसँग फेला परेको थियो । ‘मेडिकल सञ्चालक पनि पक्राउ परेका छन्’, रुपैडिहामा भैरहेको लागुऔषधको कारोबार विरुद्ध कलम चलाइरहेका पत्रकार नवि अहमदले भने, ‘सञ्चारमाध्यमबाट निरन्तर समाचार आएपछि प्रहरीले कारवाही गरेको हो ।रुपैडिहा आएका बेला ड्रग्स इन्स्पेक्टर राजुले लागुऔषधको कारोबार विरुद्ध निरन्तर कारवाही जारी राख्ने बताएका थिए । रुपैडिहामा अल्ट्रोरेक्टस, टोरेक्स, नाइट्रोजिन, नाइट्रावेट लगायतका औषधी मेडिकलबाट बिक्री हुने गरेका छन् । नेपालगन्जमा नाकाबाट अवैध रुपमा भित्रिने लागुऔषध समेत रुपैडिहामै खरिद बिक्री हुने गरेको छ ।भारतबाट नेपाल हुने लागुऔषधको तस्कारीका कारण नियन्त्रण चुनौतिपूर्ण बन्दै गएको छ । भारतमा लागुऔषध नियन्त्रणका लागि ठोस प्रयास नभएको अवस्थामा प्रहरीले सुरु गरेको कारवाहीले केही आशा भने देखाएको छ ।

    Advertisement

    शुक्रबार, जेठ ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
    भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान
    भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग
    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • २.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ६.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ७.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ८.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation