• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

  • २. राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

  • ३. सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

  • ४. आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

  • ५. लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

  • ६. हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

  • ७. लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

  • ८. प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

  • ९. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • १०. सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी अमर माबीले जित्यो


  •   बुधबार, जेठ २९, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पोख्रेल,प्युठान।स्वर्गद्धारी नगरपालिकाको भिङ्ग्रीमा आयोजित प्रथम विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अमर माध्यमिक विद्यालय भिङ्ग्रीले जितेको छ। उस्ले १६ स्वर्ण पदक १० रजत पदक र २ कास्य पदक सहित शिल्ड उपाधी हात पार्न सफल भएको हो । प्रतियोगितात्मक खेलमा अमर माविका विद्यार्थी खेलाडी जगन्नाथ गिरीको उत्कृष्ट प्रदर्शन सहित विद्यालयले फराकिलो जीत हात पारेको हो । विद्यालयले जितेको कुल १६ स्वर्ण पदक मध्य गिरीले व्यक्तिगत ३ र सामुहिक २ गरि ५ स्वर्ण पदक दिलाए । ३ दिनसम्म विभिन्न बिधामा सञ्चालन भएको रनिङ शिल्डमा एथलेटिक्स तर्फका छात्र / छात्राका जम्मा २६ स्वर्ण पदक मध्य छात्रतर्फ अमर माध्यमिकले १० ,उमा महेश्वरी माध्यमिकले २ र जनता माध्यामिकले १ ओटा स्वर्ण पदक हात पारे । यसैगरी छात्रातर्फ अमर माबि र बाल माबि अडेबासले ४/४, सुर्योदय माबि बेल्बास र जनता मा वि ले २/२ विद्यानन्द माबि जुडापाटा र उमा महेश्वरी माबि सारीले १/१ स्वर्ण पदक हात पारे । छात्र तर्फको कबड्डी अमर माध्यामिकले स्वर्ण र उमा महेश्वरी माध्यमिक रजत छात्रा कबड्डीमा अमर माध्यामिकले स्वर्ण र सूर्योदय माध्यामिकले रजत पदक हात पारे । भलिबल तर्फका पदक मध्य छात्रतर्फ बाल संस्कृत माध्यामिक धरमपानीले स्वर्ण पदक र छात्रा तर्फबाट बाल माध्यमिक अडेबासले संवरण पदक चुमे । यसरी नगरपालिका भित्र रहेका सम्पूर्ण माध्यामिक विद्यालयहरूले आफ्ना विद्यार्थी खेलाडी सहभागी गराएको प्रतियोगितामा ५ स्वर्ण ४ रजत २ कास्य सहित ११ पदक जित्दै बाल माध्यमिक विद्यालय अडेबास द्वितीय भयो भने ३ स्वर्ण ५ रजत र ४ कास्री सहित उमा महेश्वरी माध्यमिक सारीले तृतीय स्थानमा चित्त बुझाउनु पर्यो ।शिक्षा शाखा प्यूठानको आयोजना र स्वर्गद्वारी नगरपालिका अन्तर्गत खेलकुद समन्वय समिति स्वर्गद्वारीको सहयोगमा भएको उक्त रनिङ शिल्ड प्रतियोगिता सोमबार सकिएको हो। कार्यक्रमका बोल्दै प्रमुख अतिथि तथा नगर प्रमुख नेत्र बहादुर रोकायले प्रतियोगिता सफल पार्न सहयोग गर्ने तथा सहभागी हुने सम्पूर्ण विद्यालयलाई धन्यवाद सहित बधाई दिए। उहाले खेलकुद राष्ट्रको अमुल्य गहना भएको र यसको बिकासमा आफू लगाएत नगरपालिका टिम प्रतिबद्ध रहेको बताउदै खेलकुदको विकास विद्यालय तहदेखी नै सम्भव भएको हुनाले सरोकारवाला सबैमा यसको समृद्धिको लागि समय दिन अनुरोध गर्नु भयो । अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश शर्माले आफ्नो विद्यालयले प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधी जितेकोमा खुसी ब्याक्त गर्नुभयो। “यो सफल्ता विद्यार्थी एवं शिक्षकहरूको मिहिनेत र लगनशीलताले हात परेको हो।’ उहाले भन्नुभयो,’ उहाहरुलाई धन्याबाद र बधाई छ।’

    Advertisement

    बुधबार, जेठ २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी
    यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

    लोकप्रिय

    • १.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार

    • २.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार,

    • ३.
      सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

    • ४.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ५.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा

    • ६.
      हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको

    भर्खरै

    • १.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • २.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

    • ३.
      रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

    • ४.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    • ५.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ६.
      सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

    • ७.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    • ८.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...