• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी केन्द्रमा राख्दै राप्तीको नीति तथा कार्यक्रम सार्वजनिक

थप तीन स्थानीय तहबाट मालपोत सेवा, चार पालिकामा पुग्यो जग्गा प्रशासन

गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

लोकप्रिय समाचार

  • १. खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक पक्राउ

  • २. लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

  • ३. सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

  • ४. यातायात मजदुर संगठन गुल्मीको अध्यक्षमा लक्ष्मण नेपाली

  • ५. राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा

  • ६. जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो

  • ७. पीआर लिएर विदेश बसेका दुई कर्मचारी कारबाहीमा, अन्यको पनि खोजी

  • ८. रुकुमपूर्वमा भूमे नाचको रौनक

  • ९. गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

  • १०. ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य

रोज एकेडेमी बुटवललाई करातेंको उपाधी


  •   शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई ,देवदह । जिल्ला स्तरीय जुनियर सितोरियो काराते प्रतियोगिताको उपाधी रोज एकेडेमी डोजो, बुटवलले जितेको छ । प्रतियोगता देवदह नगरपालिकाको कार्यलय, नगर खेलकुद विकास समितिको आयोजनामा होटल ॐ दर्शन पार्टी प्यालेसमा भएको थियो । प्रतियोगितामा १३० जना विद्यार्थीको सहभागिता रहेको थियो।प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी समेत रहनु भएका देवदह नगर प्रमुख हिरा केशिले रेफ्री लाई खेल सामग्री अन्तर्राष्ट्रिय रेफ्री पुष्पा गुरुङलाई हस्तान्तरण गरि गर्नुभएको थियो ।

    Advertisement

    प्रतियोगितामा विभिन्न बिधालयका प्र.अ , समाजसेवी ब्याक्तित्व , राजनिती दलका नेता तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो । प्रतियोगितामा जिल्ला कराते संघका अध्यक्ष उमेश थापा , नेकपा नगर कमिटी अध्यक्ष प्रकाश अर्याल ,ने.का जिल्ला कमिटि सदस्य बासुदेव रिमाल लगाएतले बोल्नु भएको थियो ।

    प्रतियोगितामा पुरुष तर्फ २५,३०,३५,४२,४७,५२,५६ र महिला तर्फ २५,३०,३५,४०,४५,५०,५५ गरि विभिन्न तौलका खेलाइएको थियो । उक्त प्रतियोगितामा ८ गोल्ड, १ सिल्भर र ४ ब्रोन्ज मेडल सहित रोज एकेडेमी ,बुटवल प्रथम भएको थियो । त्यसै गरि ३ गोल्ड, ३सिल्भर र १ब्रोन्ज मेडल सहित बुटवल डोजो दोस्रो र १गोल्ड,२ सिल्भर र २ ब्रोन्ज मेडल सहित देवदह डोजो तेर्श्रो भएको थियो। प्रतियोगितामा प्रथम हुने टिमले नगद १२ हजार रुपैँया सहित मेडल , ट्रफी र प्रमाणपत्र , दोश्रो हुनेले नगद ८ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाएका थिए भने तेश्रो हुनेले नगद रु २५ सय रुपैया सहित मेडल, ट्रफी र प्रमाणपत्र पाएका थिए ।

    वडा नं ४ का वडा अध्यक्ष तथा नगर खेलकुद विकास समितिको संयोजक दिपक चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका शिक्षा अधिकारी टिकाराम शर्माको स्वागत र नगर खेलकुद विकास समिती सदस्य दिपेश मल्लको संचालनमा भएको थियो ।

    शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा
    शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल
    गुरिल्ला म्याराथनको सातौँ संस्करण सुरु
    पूर्व राष्ट्रिय गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्ष
    राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई
    प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

    लोकप्रिय

    • १.
      खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट

    • २.
      लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

    • ३.
      सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना

    • ४.
      यातायात मजदुर संगठन गुल्मीको अध्यक्षमा लक्ष्मण नेपाली

    • ५.
      राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका

    • ६.
      जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का

    भर्खरै

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

    • २.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

    • ३.
      मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

    • ४.
      स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा

    • ५.
      ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

    • ६.
      बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

    • ७.
      स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी केन्द्रमा राख्दै राप्तीको नीति तथा कार्यक्रम सार्वजनिक

    • ८.
      थप तीन स्थानीय तहबाट मालपोत सेवा, चार पालिकामा पुग्यो जग्गा प्रशासन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...