• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

गुल्मीमा लखन थापा फुटवल रंगशला निर्माण सुरु


  •   सोमबार, जेठ २०, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । गुल्मीको बुल्ममा फुटवल रंगशलाको निर्माण सुरु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ को बुल्म राङदाल चौरमा नेपालका प्रथम सहिद लखन थापाको नामबाट लखन थापा फुटवल रगंशाला बन्न सुरु भएको हो ।गुल्मी सदरमुकाम तम्घासबाट करिव २० किलोमिटर दुरिमा पर्ने रंगशाला क्षेत्र नम्बर २ मा पर्दछ । गत वर्ष सामान्य रुपमा काम भएता पनि यसवर्षबाट भने रंगशाला निर्माणको लागि तिब्र गतिमा काम भइरहेको छ । फुटवल रंगशाला निर्माणका लागि अभियान निर्माण सेवा कालिकोटले जेठ १ गतेबाट काम सुरु भएको छ । अघिल्लो आर्थिक वर्ष समिति मार्फत १८ लाखमा सामान्य काम भएको थियो । तर यसवर्ष राष्ट्रियखेलकुद परिषदबाट बहुवर्षिय ठेक्का मार्फत साढे ६ करोडमा रुपैयाँमा काम सुरु भएको इस्मा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हिरा जिसीले बताउनु भयो । यस भेगमै खाली ठूलो चौर र नजिकै जनजाति, पिछाडीएको कुमाल समुदायको बस्ती रहेकाले यस क्षेत्रको बिकास गरे स्थानियको पनि बिकास हुने अनुरुप अन्तराष्ट्रिय स्तरको फुटवल रंगशला माग राखिए अनुसार काम सुरु भएको वडाअध्यक्ष जिसीले बताउनु भयो ।रंगशला निर्माणको क्रममा तत्कालै बस्तीहरु हटाउन नपरेतापनि त्यहा रहेको एउटा प्राबि स्तरको बिद्यालय भने हटाउनु पर्ने देखिएको वडाअध्यक्ष जिसीले बताउनु भयो । नजिकमा रहेका बस्तीलाई व्यवस्थीत गरि यस भेगकै परिचित लिपपोत गर्न प्रयोग गरिने रातोमाटोलाई पनि संरक्षण गरेर अगाडी वढिने जिसीले बताउनु भयो । त्यस चैरको रातोमाटो घर लिपपोत गर्न जिल्लाको लागि परिचित रहेको छ ।गाउँपालिकाले बजेटको व्यवस्था नगरेपनि निर्माणलाई छिटो सम्पन्न गर्न र कामलाई सहज बनाउनको लागि सहयोग गर्दै आएको गाउँपालिका उपाअध्यक्ष बिमला खत्रीले बताउनु भयो । गाउँपालिकाबाट सामान्य सानो बजेट हुनेभएकाले केन्द्रिय योजना मार्फत काम सम्पन्न हुनेहुँदा गाउँपालिकाले कामलाई सहज बनाउने अनुगमन गर्ने जस्ता काम गर्ने बताउनु भयो । जिल्लामा राष्ट्रिय अन्तराष्ट्रिय स्तरका ठूला आयोजना मार्फत बन्न लागेका निर्मणका कामले स्थानियमा उत्साह गजाएको उपाध्यक्ष खत्रीले बताइन । उहाँले गुल्मीमा अन्तराष्ट्रिय स्तरको फुटलवल रंगशाल बन्नु जिल्ला वासीको निम्तिको खुसीको कुरा रहेको बताउनु भयो । फुटवल रगंशालानिर्माण हुन थालेपनि नजिकै नयाँ बस्ती पनि थपिदै जान थालेका छन् । रंगशाला निर्माणको काम सुरु भएपछि स्थानिय हर्षित भएका छन् । ठूलो चौर खाली रहेको र यसको सदुपयोग हुने गरि रंगशाला बन्ने भएपनि स्थानियलाई पनि फाइदा हुने स्थानिय हुमकला दर्जिले बताउनु भयो ।उहाँले गुल्मी जिल्लाकै एक नम्बर ठाउँ भएकाले सबै जनाको नजरपनि गएको र यहाँका सबैले यस ठाउँको सदुपयोगको माग राखेर केहि हुनुपर्छ भन्ने गुनासो थियो, ‘दर्जिले भन्नूभयो यहाँका सबैजना खुसि छन् छिटो सम्पन्न होस् ।’ रंगशाला निर्माण देखि नै स्थानियले रोजगार पनि पाएका छन् दर्जिले भन्नुभयो, ‘निर्माण कार्यभएपछि पनि यसठाउँमा बस्ती बिकास र समाजमा पनि परिर्वतन आउनेछ ।’ फुटवल रंगशाला बनेपछि गाउँठाउको बिकास र यसठाउँ पनि राम्रो हुने स्थानिय कृष्ण कुँवरले बताउनु भयो । उहाँले छिटो भन्दा छिटो काम सुरु गरेर ठूला खेलहरु पनि आयोजना हुनुपर्नेमा स्थानियले जोड दिनु भयो । स्थनियले रंगशालासँगै नजिकै ठूलो स्कुल र मेडिकल पनिसँगै हुनुपर्नेमा जोड दिएका छन् । फुटवल रंगशाला बन्नु खुसिको कुरा रहेको बताएका छन् । रंगशला निर्माण स्थल नजिकै ठूलो सख्यामा कुमाल समुदायको बस्ती रहेको छ । कुमाल समुदायले पराचिन कालदेखि माटाका भाडा बनाउदै पनि आएका छन् । निर्माण कम्पनी रंगशाला निर्माणका लागि जमिनको माटो काटेर जिरो लेबलमा पिलिङ्ग गरेर साइडमा वाल निर्माण को काम गर्ने अभियान निर्माण सेवाका प्राबिधिक पृथ्वी शाहीले बताउनु भयो ।निर्माण कम्पनीले कार्तिक मसान्तसम्म पहिलो चरणको काम सम्पन्न गर्ने शाहीले बताउनु भयो । फुटवल रंगशलाको १ सय ५ मिटर लम्बाई र ६८ मिटर चौडाई रहेको छ । फुटवल रंगशालामा ७ हजार मानिस अटने क्षमता रहेको छ । रंगशालाको कुल ७५ करोडमा सम्पूर्ण काम पुरा हुने अनुमान गरिएको छ । रगंशाला निर्माण स्थल श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको निर्वाचन क्षेत्र हो ।

    Advertisement

    सोमबार, जेठ २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    • २.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    • ३.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ४.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ५.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ६.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ७.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ८.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...