• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

  • ४. खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  • ५. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

  • ६. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ७. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • ८. एमालेले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्छ : सुरेन्द्र पाण्डे

  • ९. झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

  • १०. जग्गासम्बन्धी सेवा घरमै

नेकपाका नेताहरूले भने ‘ आर्थिक क्रान्ति सुरु भयो’


  •   बिहिबार, जेठ १६, २०७६ मा प्रकाशित
  • कामना डेली, अर्घाखाँची। नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले मुलुकमा आर्थिक क्रान्तिको सुरुवात भएको बताएका छन् । सामन्ती राजसंस्थाको अन्त्य ,गणतन्त्रको स्थापना ,जनसंविधानको निर्माण र तिनवटै तहको निर्वाचन सम्पन्न भए सँगै जनता अधिकार सम्पन्न भएको भन्दै उनिहरुले बिकास र सम्बृद्धिको माध्यम बाट जनताको जीवन स्तर माथि उठाउने बताए । नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीको सपथ ग्रहण कार्यक्रम तथा प्रथम पुर्ण बैठकमा मन्तव्य राख्दै उनिहरुले राष्ट्रियताको रक्षा ,जनअधिकारको ग्यारेन्टी ,सामाजिक न्याय ,वर्गविभेदको अन्त्य ,बिकास र सम्बृद्धि लाई अंगिकार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    Advertisement

    नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थापना केबल चुनाव जित्न र सरकार बनाउनको लागि मात्र नभएको भन्दै नेताहरुले मुलुकका दुईवटा ठूला कम्युनिस्ट पार्टी बीचको एकता सम्बृद्ध राष्ट्र निर्माण र नेपाली जनताको सुनौलो भबिस्य निर्माणको लागि भएको दाबी गरे । कम्युनिस्ट पार्टीको सदस्य हुनु आफैमा गौरव भएको भन्दै उनिहरुले कार्यकर्ता तथा नेताहरुमा उच्च नैतिक आचरण,त्याग, समर्पण ,सामुहिकता र बलिदानको भावना हुनुपर्नेमा जोड दिए । वर्तमान सरकारले देश र जनताको पक्षमा असंख्य काम गर्दागर्दै पनि केही देशि तथा बिदेशी तत्वहरु सरकाको बर्खिलापमा लागेको उनिहरुको आरोप थियो ।

    बिहिबार, जेठ १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक
    पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्
    अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट
    रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित
    नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना
    राणासहित १८३ नेता राप्रपाबाट अलग

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      काभ्रे घटना : बिदा लिएर निस्किएका असई

    • ४.
      खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

    • ५.
      सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

    • ६.
      राणासहित १८३ नेता राप्रपाबाट अलग

    भर्खरै

    • १.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    • २.
      पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

    • ३.
      पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    • ४.
      मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

    • ५.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    • ६.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

    • ७.
      प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    • ८.
      भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...