• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

मरन्ठानाका कृषकहरु जुटे विषादी निषेध गर्ने अभियानमा


  •   आइतबार, जेठ १२, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । उत्पादन बढाउन विभिन्न रासायनिक विषाधीको प्रयोग गर्दै आएका प्युठान नगरपालिका ९ मरन्ठाना बुढादेबिका कृषकहरू पछिल्लो समय यसको प्रयोगलाई निरुत्साहित गर्ने अभियानमा जुटेका छन् । विषादी प्रयोगले मानव स्वास्थ्यको साथै वातावरणमा नकारात्मक असर पार्ने भएकोले यसको निरुत्साहित गर्न थालेको उनीहरू बताउँछन् ।कारितास नेपालको सहयोग र फुलबारी एकीकृत ग्रामिण बिकास सस्थाको समन्वयमा कार्यक्रम गरि गाउँमा कृषक पाठशाला सञ्चालन गरेपछि कृषकहरू यस अभियानमा जुटेका हुन् ।२० हप्ता सम्म मरन्ठानामा एकिकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कार्यक्रम सञ्चालन भएको थियो । कृषकहरूले विभिन्न पाठशालामा आवद्ध भएर बालीमा हानी पुर्याउने किरा शत्रुजीव र फाइदा गर्ने मित्रुजीवको बारेमा छलफल गर्छन् । अहिले यहाँ काँक्रा, फर्सी, बोडी, करेला, लौका, टमाटर लगायतका तरकारी आइपिएम पद्धतिबाट उत्पादन भएको छ ।वातावरणमैत्री प्रविधिको प्रयोगबाट स्वस्थ बाली उत्पादन गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको फुलबारी एकीकृत ग्रामिण बिकास सस्थाका आइपिएम टेक्निसिएन बासुदेब बस्नेतले बताए । बिरुवामा शत्रुजीव र मित्रुजीव दुई किसिमको किरा हुन्छन्” बस्नेत भने, “शत्रुजीवलाई नष्ट गरेर मित्रुजीवलाई सुरक्षित गर्नु आइपिएम पद्धति हो ।”प्युठान नगरपालिका ९ वडा अध्यक्ष नेहरसिह के सिले कृषि पेशालाई अझै पनि सम्मानित पेशाका रुपमा नहेर्दा आशातित सफलता प्राप्त हुन नसकेको बताए । उनले भने -” अबका दिनमा यस क्षेत्रमा गुणस्तरीयता कायम गर्न र कृषकहरुको मिहिनेत खेर जान नदिनका यसमा हामीले विशेष रुपमा ध्यान पुर्याएका छौ”।विषादी निषेध गरेर प्राङगारिक पद्धतिबाट खेती गरिएमा वातावरण स्वस्थ हुने के सि को भनाइ छ ।यस प्रविधिमा कृषकलाई बाली लगाएदेखि उत्पादन हुँदासम्मको समयमा कृषहरुलाई तालिम दिने गरिएको छ । कृषकलाई समूहमा राखेर सहजकर्ता मार्फत प्रशिक्षण दिइन्छ । गाउँमा कृषक पाठशाला सञ्चालन भएपश्चात उत्पादन बढेको बुढादेबी आइपिएम पाठशालाका अध्यक्ष केशब के सि ले बताए ।
    प्रत्येक हप्ताको एकपटक समूहमा बसेर छलफल गर्ने उनले यसले गर्दा बालीलाई हानी गर्ने र उत्पादनमा फाइदा गर्ने किराको बारेमा जानकारी हुने बताए। ।“अन्य प्रविधिभन्दा आइपिएम प्रविधिबाट खेती गर्दा वातावरण संरक्षण हुनुको साथै उत्पादनमा पनि वृद्धि हुन्छ,” उनले भने ।यसरि उत्पादन गरिएका वस्तुहरू घरमा प्रयोगको लागि उपयुक्त भएता पनि बजारीकरणको लागि समस्यामा पर्ने कृषक सीता सुनारले बताइन् ।“घरमा प्रयोगको लागि स्वस्थ हुन्छ” तर ‘विषादी प्रयोग गरिएको तरकारीको तुलनामा विषादीरहीत हेर्दा फरक देखिएकोले बजारीकरणमा समस्या हुने हुँदा प्राङगारिक पद्धतिबाट उत्पादन गरिएका सामाग्रीहरूको व्यवस्थापनको लागि पहल हुनुपर्ने कृषकको माग छ।फुलबारी एकीकृत ग्रामिण बिकास सस्थाका अध्यक्ष गुणेन्द्र बस्नेतले उत्पादकत्व बढाउन अबको आवश्यकता भनेको कृषि क्षेत्रमा आधुनिक प्रविधिलाई प्राथमिकता दिनुपर्ने बताए ।जिल्लामा कृषि उत्पादकत्व बढाइ कृषि उपजहरुको व्यावसायिकीकरण गराउने उद्देश्यले जिल्लाका विभिन्न स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालन गरिएको आइपिएम प्राविधि अनुगमन तथा मुल्यांकन अधिकृत कौशिला सापकोटाले बताईन।

    Advertisement

    आइतबार, जेठ १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...